सहलेश गोल्डकपको सेमिफाइनलमा 

मोरङ । सहलेश युथ क्लब, सिरहा बुधबार बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाईनल प्रवेश गरेकाे छ । मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा जारी क्वाटर फाईनल खेलमा चर्च ब्वाईज युनाईटेड क्लब, ललितपुरलाई १-३ गाेल अन्तरले जित हासिल गरेको हो । मध्यान्तर अघिकाे २५ ओै मिनेटमा ...

मंगलबारेलाई सिरिजङ्गा फुटबल प्रतियोगिताको उपाधि

सिरिजंङ्गा चोक । चौथो सिरिजङ्गा फुटबल प्रतियोगिताको उपाधि मंगलबारे एफसी उर्लाबारी मोरङले रक्षा गरेको छ । पथरी शनिश्चरे ३ मा भएको फाइनल प्रतियोगितामा मङ्गलबारे ले    नलबारी एफसी दमक झापालाई पछि पादै उपाधि उचालेको हो। प्रतियोगितामा ४ -२ गोल अन्तर भएको थियो । इटहरालाई पाखा लगाएर मङ्गलवारे फाइनलमा प्रवेश गरेको थियो । दमकल...

प्लानिङ ब्वाईज युनाईटेड गोल्डकपको सेमिफाइनलमा

मोरङ । प्लानिङ ब्वाईज युनाईटेड क्लब बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको सेमिफाईनल प्रवेश गरेकाे छ । मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा जारी गोल्डकपको मंगलबार भएकाे क्वाटर फाईनल खेलमा रारा फुटबल क्लब, धनकुटालाई ० काे विरुद्ध १ गाेल अन्तरले प्लानिङ ब्वाईज युनाईटेड, क...

धनमाया कपको उपाधि पथरीलाई

माङसेबुङ (इलाम) । धनमाया राना साम्पाङ तेस्रो स्मृति कप पथरी शनिश्चरे महिला फुटबल क्लबले जितेको छ । आज आत्मानन्द रंगशालामा सम्पन्न फाइनलमा पथरीले महमाई एकता क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा पथरीले २–० अग्रता बनाएको थियो । दोस्रो हाफमा २ गोल थप्दै पथरीले खेल जितेको हो । महमाईतर्फबाट केही राम...

चौथो सिरिजङ्गा फुटबल प्रतियोगिताको आज फाइनल हुँदै

सिरिजंङ्गा चोक । चौथो सिरिजङ्गा फुटबल प्रतियोगिताको उपाधिको लागि आज नलबारी एफसी दमक झापा र मंगलबारे एफसी उर्लाबारी मोरङ भिडदै छ । पथरी शनिश्चरे ३ मा जारी फाइनल प्रतियोगिता दिनको ठीक ३ बजे देखि हुने आयोजक सिरिजङ्गा स्पोर्टिङ्ग क्लबले बताएको छ । इटहरालाई पाखा लगाएर मङ्गलवारे फाइनलमा प्रवेश गरेको थियो । दमकले कानेपोखरीला...

जसपा नेपाल १ नम्बर प्रदेश समितिको अध्यक्षमा याक्खा निर्वाचित

बिराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, प्रदेश समिति, प्रदेश न १ को एकताको एतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दिपक याक्खाको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । उपाध्यक्षत्रय हस्तशोभा राई, अनिल ठाकुर र विष्णु कुमार लावतीलाई निर्वाचित गरेको छ । समितिको मुख्य सचिवमा घनश्याम कटुवाल, सचिवत्रयमा ...

आठाैं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकप: भोजपुर  सेमिफाइनलमा

लक्ष्मीमार्ग(बेलबारी) ।  मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा जारि आठौं बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको दोश्रो क्वाटर फाईनल खेलमा झापा -११ लाई पराजित गर्दै भाेजपुर सेमिफाइनलमा प्रवेश गरेको छ । आज साेमबार भएकाे खेलमा झापा- ११ लाई ४-५ गाेल अन्तरले भाेजपुर विजयी भएकाे...

थोक फेल्लाको  अनुकरणीय कार्य

सिरिजङ्गा चोक । थोक फेल्ला सेवा समाज(पथरी शनिश्चरे-३ मोरङ)ले शनिबार  उदाहरणीय कार्य गरेको छ । शनिबार बिहान करिब २ किलोमिटर क्षेत्रमा रहेको बाटो सरसफाइ गरेको हो । करिब सय सहभागिता रहेको सरसफाइमा झाडी सफाइ र झार मर्ने औषधि झर्किएका हुन् । समाजका अध्यक्ष सुन्दर लिम्बुले फाल्गुनन्द चोकदेखि थोक फेल्ला चोक आसपास सरसफाइ गर...

याक्खा छुम्मा युकेको १७ औँ बार्षिक भेला

प्रीन्स याक्खा, लण्डन । गत वर्ष अन्तिम समयमा आएर स्थगित भएको किरात याक्खा छुम्मा युकेको बार्षिक भेटघाट कार्यक्रम यो वर्ष भने भव्यताका साथ सम्पन्न भएको छ । ३० अगष्ट २०२५ का दिन भएको कार्यक्रम आस्फोर्ड, केन्टस्थित सिमोन चर्च हलमा सम्पन्न भएको हो । याक्खा छुम्मा युकेका अध्यक्ष वुद्विराज लिम्बुखिमको अध्यक्षतामा आयोजित क...

पथरीमा `कोइलाखाद´ मन्थन

पथरी । इङ्घङ्ग मिडिया प्रालिले मोरङको पथरी शनिश्चरेमा 'कोइलाखाद' मन्थन साहित्यिक कार्यक्रमको आयोजना गरेको छ। सोमबार श्याम सिघंकद्वारा लिखित उपन्यासमाथि साहित्यकार तथा समीक्षकद्वय रोहित पराई तथा सुमन मेवाहाङ्गले मन्थन गरेका हुन् । कृतिकारका विविध आयाम र प्रयोगहरूको चर्चा गर्दै कथावस्तु उठान गरिएको थियो । उपन्यासकार श्य...