लभ यू जिन्दगी! —————- त्यो अन्तिम मध्यरात एक्लो, तेल सकिनै लागेको टुकीको मधुरो उज्यालोभित्र जब म लेख्दैथिएँ मेरो सुसाईडल नोटका अन्तिम हरफहरु हो, त्यति नै बेला जिन्दगी! तिमीले भनेका थियौ - ‘बॉच्नु सबैभन्दा कठीन संघर्ष हो भने सबैभन्दा ठूलो जित - जिन्दगी’ मैले टुकी निभाएँ अनि पर्खिएँ भोलीको उज्यालोलाई र त बर्...






