धनकुटा महोत्सबमा दर्जनभन्दा बढी घाइते

धनकुटा । माघ ६ गतेदेखि जारी धनकुटा महोत्सवमा आज दर्जनभन्दा बढी घाइते भएका छन । अत्याधिक भीड बढेपछि च्यापिएर भएको घटनामा परि केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।महोत्सवमा आज राती गायक प्रमोद खरेललगायतको कन्सर्ट रहेकोे थियो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ...

पेन्टर र ग्राहकलाई सम्मान

पथरी । मेइतु पेन्टसले आफ्नो ग्राहक र पेन्टसहरुलाई सोमबार सम्मान गरेको छ । शान्ति सिमसार पथरी शनिश्चरेमा बनभोज र पेटस सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । यसरी पुरस्कृत हुनेमा ग्राहकको तर्फबाट लाफा वचत तथा सहकारी सस्था लि. र पेन्टरको तर्फबाट हिमाल लिम्बू रहेका छन । पेन्टर लिम्बुलाई ३२ इन्चको टिभी र ग्राहक लाफ...

पाँचौ धनकुटा महोत्सव शुरु

धनकुटा । शुक्रबारदेखि धनकुटामा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकार्डो एवं पाँचौँ धनकुटा महोत्सव शुरु भएको छ । धनकुटा उद्योग वाणिज्य सङ्घको आयोजनामा शुरु भएको महोत्सवको उद्घाटन गर्नुहुँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले धनकुटाको विकास र गरिबी निवारण पहिलो प्राथमिकता ...

मिटरब्याजी समस्या राम्रोसँग बुझेको छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएको हो । प्रधानमन्त्रीले भने, अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छु। मिटरब्याजी समस्याले हजार...

धनकुटा महोत्सवको तयारी पूरा

धनकुटा । प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषी प्रदर्शनी, एभोकाडो एवम् ५ औं धनकुटा महोत्सवको तयारी पूरा भएको छ । महोत्सव आयोजक धनकुटा उद्योग वाणिज्य संघले आज धनकुटामा पत्रकार सम्मेलन गरि महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवमा थप २ वटा स्टल थपिए...

अबरुद्ध राहदानी सेवा सुरु

काठमाडौं । राहदानी विभागको अबरुद्ध राहदानी सेवा सुरु भएको छ । विद्युतीय पासपोर्टको प्रमाणिकरणमा पुस १७ गतेदेखि आएको समस्या समाधान भएसँगै सेवा सुचारु भएको हो । विभागका प्रवक्ता दुरपदा सापकोटाले एक विज्ञप्ति जारी गर्दै सेवामा आएको सुस्तता हाल समाधान भइसकेको जानकारी गराएका छन् ।...

साथीले बिरुवा वितरण गर्ने

शिबसताक्षी(झापा)। साथी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड शिबसताक्षी १ झापाले भदौ २५ गते साधारण सभा गर्ने भएको छ । साथीले बिश्व पर्यावरणलाई ध्यानमा राख्दै बिरुवा रोप्ने अभियानको साथ शेयरधनीलाई बिरुवा वितरण गर्दै पहिलो साधारण सभा गर्ने भएको हो । सस्थामा २ सय बढी शेयरधनी रहेको छ ।...

साथी बहुउद्देश्य सहकारी शुभारम्भ हुँदै

माघ २०, झापा (से.स.) । साथी बहुउद्देश्य सहकारी माघ २३ गते आइतवारबाट सुभारम्भ हुने भएको छ । ‘हामी सबैको आर्थिक समृद्धिको सहयोगी सारथी, तपाइँ हाम्रंो सहकारी साथी बहुउद्देश्य सहकारी’ नारा लिएका सहकारी सञ्चालनमा ल्याउन लागेको सहकारी सञ्चालक अध्यक्ष देवी बहादुर निङलेकु ‘प्रताप’ जानकारी दिनु भएको छ । शिवसताक्षी नपा १, ध...

ढाका व्यवसाय थोरै लगानी राम्रो आम्दानी गर्न सकिन्छ

धेरै लामो सयमबाट ढाका व्यवसाय गर्दै आउनु भएका उज्ज्वलता सुब्बाको तेह्रथुमको सदरमुकाम म्याङलुङको मुख्य चोकमा ढाका कपडाको पसल रहेको छ । आज भन्दा ३० वर्ष अगाडि एउटा तानबाट सुरु गरेको सुब्बाले अहिले तानको फ्याक्ट्री नै सञ्चालनमा ल्याउनु भएको छ । तेह्रथुमको तुम्बाहाम्फे माइती रहेको उज्ज्वलता सुब्बाको कर्मघर भने ताप्लेजुङको...

च्याउखेतीबाट राम्रो आम्दानी

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–२, की खिना भूषाल च्याउखेतीबाट राम्रो आम्दानी लिन मात्र सफल छैनन्, च्याउखेतीबाट गरेको आम्दानीले जीविकोपार्जनदेखि धेरै कुरामा सघाउ पुगेको छ । च्याउखेतीले पूर्वी नवलपरासी देशकै अग्र स्थानमा पर्दछ र यो जिल्ला च्याउ उत्पादन हुने जिल्लाका रुपमा अगाडि रहेको छ । ब्यबसायिक रुपमा कावासोती,...