`उराईने बादेलता?…’ काे प्रिमियर शाे

उर्लाबारी। धिमाल भाषाकाे गीत उराईने ओैदै बादेलता बाेल रहेकाे गीतकाे म्युजिक भिडियाेकाे प्रिमियर शाे गरिएकाे छ । बिहिवार धिमाल परियाेजना स्थल, उर्लाबारी, मंगलबारेमा धिमाल जातीय विकास केन्द्रका पदाधिकारी, सदस्य तथा कलाकारहरुकाे उपस्थितिमा प्रिमियर शाे गरिएकाे हाे । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका उपाध्यक्ष ...

बिराटनगरमा पहिचानबादीको बृहत मोटरसाइकल र्‍याली

बिराटनगर  । पहिचान पक्षधरहरुद्धारा इटहरी-बिराटनगरमा बृहत मोटरसाइकल र्‍याली निकालिएको छ । ‘कोशी नाम’ खारेज गरी पहिचानको आधारमा प्रदेशको नामकरण गरिनुपर्ने माग राख्दै प्रदेश १ पुनः नामङ्कन संघर्ष समितिको आयोजनामा र्‍याली निकालिएको हो । जसपाका नेता सागर सरगम चेम्जोङका अनुसार इटहरी– १ देखि सुरु भएको र्‍यालीलाई विराटनग...

कोशी प्रदेश नामकरण विरुद्धमा मोटरसाइकल र्‍याली निकाल्ने भएपछि प्रशासनद्वारा निषेधाज्ञा क्षेत्रको घोषणा 

विराटनगर । कोशी प्रदेश नामकरण विरुद्धमा मोटरसाइकल र्‍यालीको आयोजना हुने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले असोज १ गतेदेखि निश्चित क्षेत्रमा २ महिनासम्म सभा जुलुस गर्न नपाइने जनाउँदै निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेश नं.१ पुनः नामाकरण संयुक्त संघर्ष समितिद्वारा २ गते विराटनगरमा वृ...

झापामा १५ सय १ जनाको पहिचानको लागि युवा गठन

बिर्तामोड । झापा जिल्लामा १५ सय १ जनाको पहिचानको लागि युवा गठन भएको छ । प्रदेशको नाम कोशी खारेजीको अान्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउनको निमित्त युवा जनशक्ति निर्माण गर्ने, गराउने मूल उद्धेश्यका साथ भाद्र ३० गते विर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा आयोजित घोषणा सभामा युवा गठन गरि घोषणा गरिएको हो । प्र...

चुम्लुङको तेस्रो अधिबेशन

मिक्लाजुङ(मोरङ)। किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा अर्जुन सिङ लिङदेन निर्वाचित भएका छन् । बुधबार भएको तेस्रो अधिबेशन, ११ सदस्यीय समिति निर्वाचित गर्दै सम्पन्न भएको हो ।  अधिबेशनमा चुम्लुङ संघीय सदस्य सन्तोष सिरेङ, लिम्बुवान प्रदेश सदस्य दिलु लिङदेन लावती, पथरी शनिश्चरे अध्यक्ष बिक्रम पङयाङगु, बे...

कोशी प्रदेश नामकरणको विरोध गर्दै चुम्लुङ्ले दिवस मनायो

काठमाडौं । किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नामकरणको विरोध गर्दै आफ्नो ३५ औँ स्थापना दिवस मनाएको छ । ललितपुर, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पान्थर, झापा, इलामलगायत स्थानमा स्थापना दिवस मनाएको हो । आइतबार ललितपुरको जावलाखेलमा जम्मा भएर च्याब्रुङ बजाउँदै र्‍यालीसहित विरोध प्रदर्शन गरेको हो । झण्डै ...

सिक्किमेली युवा लेखिकाको पुस्तक `याक्थुङ सिभिलाइजेसन´को नेपालमा विमर्श

सुनसरी । सिक्किमेली इतिहासहार सन्ध्या सुब्बा सिङ्जाङ्गोद्वारा लिखित पुस्तकको विमर्श धरानमा शुक्रबार गरिएको छ । युमा साम्यो महासभा नेपालले आयोजना गरेको कार्यक्रममा याक्थुङ (लिम्बू) सभ्यताबारे अंग्रेजी भाषामा ‘याक्थुङ सिभिलाइजेसन: इम्बिरी याङथाङ्वा पुम्मा’ (याक्थुङ सभ्यता) पुस्तक बारेमा विमर्श गरिएको हो । पुस्तकमा...

धरानमा गर्ने भनिएको कार्यक्रम स्थगित गर्नुपर्ने कोशी प्रदेश नामाकरणविरुद्धको संघर्ष समिति अनुरोध

पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)ले भदौ ९ गते धरानमा आयोजना गर्ने भनिएका सबै कार्यक्रमहरू स्थगन गरेर सामाजिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति गर्दै सो अनुरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ, `२०८० साल भदौ ९ गते हिन्दू धर्मावलम्बीहरू...

नेचासल्यान गाउपालिकामा कोशी प्रदेश नामांकनविरुद्धको संघर्ष समिति

ओखलढुंगा । प्रदेश नं.१ पुनः नामांकन संघर्ष समिति नेचासल्यान गाउपालिका समिति गठन भएको छ । पालिकास्तरीय भेलाले संयोजकमा वियस राई (वडा न•२), सह-संयोजकमा सन्तोष बाबु किराती (वडा नं•५), सचिवमा बविन राई (वडा नं•३), सह-सचिवमा युजन थुलुङ राई(वडा नं•४), सह-सचिवमा अनिता वायुङ राई (वडा नं•५), कोषाअध्यक्षमा लाकी शेर्पा (वडा नं•१)...

हल्दिवारीमा किरात याक्थुङ् चुम्लुङ्को तदर्थ समिति गठन

हल्दिबारी(झापा) । जिल्लाको हल्दिबारी गाउँ पालिकामा किरात याक्थुङ् चुम्लुङ्को तदर्थ गाउँ कार्य समिति गठन भएको छ । किरात याक्थुङ् चुम्लुङ् जिल्ला अधयक्ष सेसेहाङ् फियाकको संयोजकत्वमा साउन ३१ गते गोलढापमा भएको भेलाले तदर्थ समिति गठन गरेको हो । युवा चुम्लुङ्कर्मी भिम साँबाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ...