वक्तृत्वकलामा  रेडस्टार र पूर्व क्षितिज प्रथम

पथरी । रोजगार सेवा केन्द्र पथरी शनिश्चरे नगरपालिका को आयोजनामा बाल श्रममुक्त चेतनामूलक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। मंगलबार भुपु सैनिक अंग्रेजी माध्यमिक विद्यालयको सभाहलमा आयोजित प्रतियोगिताको सिनियर माध्यमिक तह तर्फबाट रेडस्टार माध्यमिक विद्यालयमा कक्षा १० का छात्र आराध्य खड्काले प्रथम स्थान हासिल गरेका छ...

शुक्रवार, शनिवार र आइतवारको मौसम पूर्वानुमान कस्तो छ ?

मिति २०८१ असोज ११ गते (शुक्रबार) देखि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम...

पथरी नगर अस्पतालमा पुनः एक्स-रे सेवा सुरु

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा आजदेखि एक्स-रे सेवा पुन: सुरु भएको छ । बिगत केही समयदेखि मेशिनमा खरावी आएपछि एक्स-रे सेवा अवरुद्ध थियो । गत असार २१ गते पथरी नगर अस्पतालले सेवा अवरुद्ध भएको सूचना जारी गर्दै सेवाग्राहीहरुलाई अवगत गराएको थियो । सेवा अवरुद्ध हुँदा सेवाग्राही निजी अस्पत...

विजिनेस संसार युट्युव च्यानल सुरु

पथरी । वेलायत र नेपालका युवाहरुले विजिनेस संसार (BusinessSansar)  नामको युट्युब च्यानल सञ्चालनमा ल्याएका छन् । कुईहाङ्ग लिम्बु निर्माता रहेको च्यानलमा दर्जन युवाहरु संलग्न रहेका छन् । युगल दिलुङ्गछा राई (भिडियोग्राफर), रुपेस राई (सहायक), संजय राई (सहायक ), टेक माबोहाङ्ग, कविता वान्तवा (प्रस्तोता) , सिम्रन स्याङ्गबो ता...

१० सस्थालाई च्यापकटर वितरण

पथरी । पशुपंन्छी तथा मत्स्यविकास शाखा पथरी शनिश्चरे नगरपालिकाले ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेको छ । शाखाको आ.व. २०८०/८१ को ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण कार्यक्रम अन्तर्गत छनौट भएका १० वटा संस्थालाई च्यापकटर वितरण गरिएको हो । वडा नं. ५ को मिरमिरे कृषक समूह, वडा नं. ९ को असर्फि कृषि फर्म, वडा नं. ७ को गौम...

पन्चायतमा स्वचालित भेण्डिङ मेसिन जडान

पथरी । पन्चायत माध्यमिक बिद्यालय पथरी शनिश्चरे १ ले स्वचालित भेण्डिङ मेसिन जडान गरेको छ । छात्राहरुले सुविधाजनक र सुरक्षित रुपमा सेनेटरी प्याड प्राप्त गर्नका लागि विद्यालयमा स्वचालित भेण्डिङ मेसिन जडान गरिएको बिद्यालयका प्रधानाध्यापक अर्जुन बुढाथोकीले जानकारी गराए । सेवाग्राहीले विद्यालयले उपलब्ध गराएको सिक्का हालेर...

माटो उपचार शिविर

पथरी । ‘सत्य तथ्य विवरण दिउ, किसान सुचिमा आवद्ध बनौं’ भन्ने मूल नाराका साथ माटो उपचार शिविर तालिम अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । आज पथरीशनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं. २, ७ र ८ मा माटो उपचार शिविर तालिम अन्तरक्रिया गोष्ठी सम्पन्न भएको हो । विशेषतः माटोको नमूना कसरी लिने भन्ने विषयमा सैद्धान्...

वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम

शनिश्चरे । ५८ औं राष्ट्रिय बाल दिवस तथा ११ औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा बृहत् विज्ञान प्रदर्शनीको आयोजना गरिएको छ । `बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ भागीरथ मावि पथरी शनिश्चरे ४ मोरङले वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम गरेको हो । वडा नम्बर ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने, विभिन...

कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुस् : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको एघारौंं साधारण बैठकमा कुलपतिको हैसियतले बोल्दै प्रधानमन्त्रीले क...

संस्थालाई कृषि सामग्री

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ८ को आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम बमोजिम ७५ प्रतिशत अनुदानमा विभिन्न टोल विकास संस्थाहरुलाई सामग्रीहरु वितरण गरिएको छ । बुधबार नगर प्रमुख मोहन प्रसाद तुम्वापो र वडा अध्यक्ष नवीन कार्कीले ९ वटा टोल विकास संस्थालाई सामग्री वितरण गरेका हुन। मकै छड्याउने मेसिन १० वटा, मकै रो...