पथरी । ‘सत्य तथ्य विवरण दिउ, किसान सुचिमा आवद्ध बनौं’ भन्ने मूल नाराका साथ माटो उपचार शिविर तालिम अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । आज पथरीशनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं. २, ७ र ८ मा माटो उपचार शिविर तालिम अन्तरक्रिया गोष्ठी सम्पन्न भएको हो । विशेषतः माटोको नमूना कसरी लिने भन्ने विषयमा सैद्धान्...






