बिराटनगर ।कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ अभिनन्दित भएका छन् । महिला जागृति तथा वृद्धाआश्रम, बुढिगंगा १, मोरङको १५ औं वार्षिकोत्सवको अवसरमा प्रदेश प्रमुख खापुङ अभिनन्दित भएका हुन् । महिला जागृति तथा बृद्धाआश्रमका अध्यक्ष भवनेश्वरी आचार्यले प्रमुखज्यूलाई अभिनन्दन गरिन । त्यसैगरी वरिष्ठ समाजसेवी देवकिशन मुण्डद...






