प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि झापाका राईले जित्यो

पथरी । प्रथम प्रदेशस्तरीय बि डिभिजन ब्याडमिन्टन प्रतियोगिता २०८२ को उपाधि झापाका  विशन राई र देवन राईको जोडीले जितेको छ । शनिबार पथरीशनिश्चरे ब्याडमिन्टन क्लबको आयोजनामा भएको फाइनल खेलमा बेलबारीका कमल तामाङ र प्रतिक बिष्टको जोडीलाई राईद्वयले हराएका हुन् । पहिलो सेट कमल र प्रतिकको जोडीले २१–१७ को अन्तरले जितेको थियो ...

खुकुरी प्रहारबाट १ जनाको मृत्यु

इलाम  । जिल्लाको माई नगरपालिका- ४ सिंजालीटारका ४२ बर्षीय शान्तिराम दुलाललाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बैशाख १२ गते साँझ सामान्य बिवादका कारण दुलालले सोहि स्थानकी ५२ बर्षीय भुमिका चापागाँईलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा घाईते भएका उनको उपचारको क्रममा ...

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले आज प्रथम प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गरेका छन् । पालिकाको वडा नं. १० को शिविर डाँडामा अवस्थित पथरी शनिश्चरे ब्याडमिन्टन कभर्डहलमा नगर प्रमुख तुम्वापोले व्यानर पढेर प्रतियोगिताको उद्घाटन गरेका हुन् । भोलिसम्म सञ्चालन हुने प्रतियोगितामा प्...

खसेलाको टोपी र झोला बनाउन सिके

आइतबारे । पथरी शनिश्चरे नगरपालिकाका २२ महिलाहरुले मकैको खसेलाबाट तयार हुने टोपी र झोला बनाउन सिकेका छन् । ३० दिन लगाएर टोपी र झोला उत्पादन सम्वन्धी सिपमुलक तालिम लिएर सिकेका हुन् । नगरको आयोजनामा भएको सो तालिमको आज समापन गरिएको हो । सो तालिममा नगरका २२ जना महिलाहरुको सहभागिता रहेको थियो । ओम राजश्री मल्टी एग्रो प्रा...

ओहो ! जेष्ठ नागरिक आवेदकलाई टोपी सम्मान कार्यक्रम

शनिश्चरे । पथरी शनिश्चरे वडा नम्बर ४ को कार्यालयले टोपी सम्मान कार्यक्रम अघि सारेको छ । बैशाख १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको आवेदन भर्न आउने जेष्ठ नागरिक सेवाग्राहीको निम्ति सो कार्यक्रम प्रारम्भ गरिएको हो ।`४ न वडाका जेष्ठ नागरिक भत्ताको आबेदकलाई वडा कार्यालयले निबेदन दस्तुर लिदैनौ ।´ वडा अध्यक्ष लोकनाथ न्यौपानेले...

माछा पसलबाट माछा बरामद 

पथरी । पथरी शनिश्चरे नगरपालिकाले माछा पसलको अनुगमनलाई तीव्रता दिएको छ । नगरपालिकाले वडा नं. १ को बजार क्षेत्र र वडा नं. २ को बुद्ध चौकलाई क्षेत्र गरी २ क्षेत्रमा विभाजित गरेर नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको हो । अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरसफाई, तौल, माछाको गुणस्तर लगायत हेर्ने गरिएको पथरी शनिश्चरे नगरप...

माघेनी तेम्दा सार्वजनिक

पथरी। गायिका दुर्गा तुम्सा र राजु आङ्देम्बेको स्वरमा माघेनी तेम्दा गीत सार्बजनिक गरिएको छ । सामाजिक अभियान्ता सान्ता केरुङको शब्द रहेको पालामलाई गायिका दुर्गा तुम्साले लय सङ्कलन गरेकी छिन् । लिम्बू संस्कृतिमा आधारित पालाम ‘माघेनी तेम्दा’को म्युजिक भिडियो लिम्बू कल्चर क्रिएशन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको ...

पथरी शनिश्चरे नगरपालिकाले के निर्णय गर्‍यो ?

पथरी । पथरी शनिश्चरे नगरपालिका नगर कार्यपालिकाको १ सय ८० औं कार्यपालिका बैठक सम्पन्न भएको छ । आज कार्यपालिका बैठकमा गत बैठकको समीक्षा सम्वन्धमा, आन्तरिक बजेट सम्वन्धमा, शिक्षा समितिको निर्णय सम्वन्धमा र विविध विषयमा व्यापक छलफल र निर्णयहरू भएका छन् । प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको बैठकले शिक्षा समितिको...

धिमाल समुदायको मौलिक तथा माहान जातिरि/सिरिजात पर्व सुरु

विजय धिमाल मोरङ । नयाँ वर्षकाे सुरुवात संगै नेपालका आदिवासी धिमाल जातिको महान पर्व “जातिरि/सिरिजात” सुरु भएको छ । नयाँ बर्षको आगमनसंगै प्रत्येक वर्ष वैशाख २ गतेबाट सुरु हुने याे पर्व असार २ गते दुई महिनासम्म मनाइने गरिन्छ । यस पर्वको प्रारम्भ मोरङको लेटाङ–१ स्थित भोगटेनीको राजारानी महाराजस्थान पवित्र थलोबाट गरिन्छ, ज...

सिंहबाहिनी जाने बाटो अनुगमन

पथरी । पथरी शनिश्चरे वडा नं. ९ को शनिश्चरे दुर्गा मन्दिर उत्तरबाट सिंहवाहिनी मावि जाने बाटो कालो पत्रेको लागि तयारी गरिदै गरेको बाटोको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनुगमन गरेका छन् । शुक्रबार विहान सो बाटोको सव बेश, कल्भर्ट र वाल निर्माणको अनुगमन निरीक्षण गरेका हुन। अनुगमनमा वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई, ...