क्षयरोग स्क्रिनिङ शिविर कहा कहा हुदैछ?

पथरी । उच्च जोखिममा रहेका समूह र स्वास्थ्य संस्थाको पहुँच बाहिर रहेका जनसंख्यामा क्षयरोग स्क्रिनिङ (Portable X-Ray with AI) शिविर सञ्चालन गरिने भएको छ । जसको लागि अभिमुखीकरण तथा स्वयंसेवक छनौट र शिविर सञ्चालन तथा पूर्व तयारी बारे छलफल कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देवि माया काफ्लेको अध...

निवासमै स्वास्थ्य परीक्षण

सखुवारा । पथरी शनिश्चरे वडा नं. ८ को कार्यालयले जेष्ठ र शारीरिक असक्त नागरिकहरुको लागि निज निवासमै गएर नियमित स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तर रुपमा अघि बढाइरहेको छ । वडा नं. ८ का जेष्ठ र शारीरिक असक्त नागरिकहरुलाई घरमै गएर वडाको स्वाथ्यकर्मीद्वारा निरन्तर स्वास्थ्य परीक्षण गरिदै आएको वडाध्यक्ष नविन कार्कीले ज...

ओसार पसारमा संलग्न ३ जना पक्राउ

विराटनगर । धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधनसहित ओसार पसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते राति धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका-५ स्थितबाट ना.५ ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ ब...

हाउस वाइरिङ तालिम सुरु

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा हाउस वाइरिङ तालिम सुरु भएको छ । मंगलबार वडा नं. ४ को किर्तिपुर बजारमा दलित सेवा संघ नगर समितिको आयोजनामा हाउस वाइरिङ तालिमको उद्घाटन भएको हो । दलित लक्षित कार्यक्रम अन्तर्गत ३० दिने  तालिमको पथरी शनिश्चरे वडा नं. ३ का वडा सदस्य सम्झना नेपालीले उद्घाटन गरेकी हुन् । दलित स...

विष्णुदत्त सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कारको घोषणा

पथरी । लिम्बुवान अध्ययन केन्द्रले  विष्णुदत्त सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कारको घोषणा गरेको छ । प्राज्ञिक पुरस्कार इतिहासकार कृष्ण विक्रम नेम्बाङद्वारा लिखित लिम्बू इतिहास (तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध)–२०८० नामक पुस्तकलाई प्रदान गरिएको छ ।...

जसपा नेपाल ओखलढुंगा अध्यक्षमा तामाङ

ओखलढुंगा । जनता समाजबादी पार्टी (जसपा) नेपाल ओखलढुंगाको प्रथम अधिबेसन सप्पन्न भएको छ । अधिबेशनले अध्यक्षमा प्रकाश तामाङ, उपाध्यक्षमा तिर्थ तामाङ, सचिबमा पासाङ निमा शेर्पा, उपसचिवद्वयमा चमर राई, निर्मल सुनुवारलगायत २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।...

नगरपालिका र सपोर्ट फाउन्डेशनबिच सम्झौता

पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनका लागि नगरपालिका र इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन बीच सम्झौता भएको छ । सम्झौतामा उल्लेख भएअनुसार आधारभूत स्वास्थ्य केन्द्रमा १ जना चौथो तहका अनमी र १ जना अहेव गरी दुई जना स्वास्थ्यकर्मी सेवा करारमा सेवा प्रवाह गर्नुपर्ने उल्लेख गरिएक...

प्राविधिक नाप चाँच

पथरी । पथरी शनिश्चरे नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत प्राविधिकद्वारा सहायक सामग्रीको लागि प्राविधिक नाप चाँच सम्पन्न भएको छ । सोमबार पथरी शनिश्चरे नगरपालिका र सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको द्विपक्षीय लागत साझेदारीमा संचालित अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत (...

उपराष्ट्रपति यादव र बेलायतका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं। उपराष्ट्रपती रामसहाय प्रसाद यादव र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का महामहिम राजदूत रोबर्ट डोंमिनिक रुसेल फेनको शिष्टाचार भेटवार्ता भएको छ । काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको शिष्टाचार भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षी सम्बन्धका विविध आयामका विषयमा महत्वपूर्ण संव...

जसपा नेपालले नो कोशी र नो कबेलकार आन्दोलन बारे गोष्ठी गर्ने  

जसपा नेपालले नो कोशी र नो कबेलकार आन्दोलन बारे गोष्ठी गर्ने धरान । जनता समाजवादी पार्टी, (जसपा)नेपालले जारी कोशी नाम खारेजी र नो केबलकार आन्दोलनलाई गति दिने प्रयासमा जुटेको छ । नो कोशी आन्दोलनका लागि गठन भएको प्रदेश १ पुनः नामाङ्कन आन्दोलन र नो केबलकार आन्दोलन दुवैमा सक्रिया उपस्थिति जनाउँदै आएको जसपा नेपालले यी ...