शुक्रवार, शनिवार र आइतवारको मौसम पूर्वानुमान कस्तो छ ?

मिति २०८१ असोज ११ गते (शुक्रबार) देखि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम...

पथरी शनिश्चरे गोल्डकप: ब्रिगेड ब्वाइज काठमाडौं फाइनलमा

पथरी । प्रथम पथरी शनिश्चरे अन्तराष्ट्रिय गोल्डकपको फाइनलमा पाहुना टोली ब्रिगेड ब्वाइज काठमाडौं पुग्न सफल भएको छ। आज भएको दोस्रो सेमिफाइनलमा काठमाडौंले कडा स्पर्धाका बीच झापा ११ लाई पाखा लगायो । नियमित समयमा गोलरहित बराबरी टुङ्गियो । पेनाल्टी सुटआउटमा पनि ४–४ गोलको बराबरी भयो । त्यसपछि सडन डेथमा झापालाई पराजित गर्दै ...

आगलागीबाट करौडौको क्षेति

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-२ मा रहेको भाबिया ईन्टरनेशनल इलेक्ट्रिक सोरुमा आगलागी हुँदा प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको छ । आज अपरान्ह ३ बजे आगो नियन्त्रण गर्न तत्काल जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक नवराज कार्कीसहित ५० जना प्रहरी टोली र ३ वटा बारुण यन्त्रको सहयोगमा पौने ४ बजे ...

पथरी शनिश्चरे गोल्डकप: संकटा दाबेदार टिम बन्यो

पथरी । प्रथम पथरी शनिश्चरे अन्तराष्ट्रिय गोल्डकपको फाइनलमा संकटा क्लब काठमाडौं पुग्न सफल भएको छ। आज भएको पहिलो सेमिफाइनल घरेलु टोली आयोजक पथरी ११ लाई पाहुना टोली संकटाले ट्राइबेकरमा पराजित गऱ्यो । ट्राइबेकरमा ३- १को गोल अन्तर भएको थियो । पराजित टिमको तर्फबाट साइमन लिम्बू, निरज परियार, धिरेन क्षेत्रीले गोल गरेनन् भने...

पथरी शनिश्चरे गोल्डकप: ब्रिगेड ब्वाइज र झापा ११ भिड्ने

पथरी । प्रथम पथरी शनिश्चरे अन्तराष्ट्रिय गोल्डकपको दोस्रो सेमीफाइनल झापा ११ र ब्रिगेड ब्वाइज काठमाडौंवीच हुने भएको छ। आज भएको अन्तिम क्वाटर फाइनलमा खेलमा ब्रिगेड ब्वाइजले विजयी गरेपछि झापाको स्पर्धी टुङ्गो लागेको हो। खेलको पहिलो हाफमा सलहेश क्लबका जर्सी नं ६ का उमेश कार्कीले २४ औं मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता ...

विद्यालयमा फोलिक एसिड वितरण

पथरी । अमरसिंह मावि पथरी शनिश्चरेमा छात्राहरुलई आइरन तथा फोलिक एसिड वितरण गरिएको छ । आज स्वास्थ्य चौकी हसन्दहको आयोजनामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत किशोरीहरुलाई आईरन तथा फोलिक एसिड वितरण गरिएको हो ।...

काँग्रेस–एमाले गठबन्धन हाऱ्यो

कानेपोखरी । श्री माध्यामिक विद्यालय होक्लाबारी कानेपोखरीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ । निर्वाचनका लागि काँग्रेस–एमाले एकातिर र माओवादी एकातिर रहेर प्रतिस्पर्धा भएको थियो । समितिका चार सदस्यका लागि आइतबार भएको निर्वाचनमा तीन वटा प्यानलले प्रतिस्पर्धा गरेको थियो । व्यवस्...

ज्वाइँले किन ससुराको हत्या गरे ?

पथरी । धारिलो हतियार प्रहार गरी हत्या गर्ने फरार ब्यक्ति पक्राउ परेका छन् । असोज ६ गते ईलाका प्रहरी कार्यालय पथरीले  जिल्ला प्रहरी कार्यालय धनकुटाको समन्वयमा धनकुटाको मुलघाट भन्ने स्थानबाट ती व्यक्ति पक्राउ परेका हुन् । असोज ५ गते अन्दाजी ०७:२० बजे पथरी शनिश्चरे नगरपालिका वार्ड नं. ७ मायालु चोक बस्ने बर्ष ६२ को चन्द...

असोज ११गतेदेखि सातौ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप

वेलबारी । मोरङको बेलवारीमा असोज ११ गतेदेखि १९ गते सम्म सातौँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप -२०८१ हुने भएको छ। आईतबार एल एक्स सिटी फुटबल क्लबले एक पत्रकार सम्मेलनमार्फत सो प्रतियोगिता आयोजना गरिएको बताईएको छ । सो प्रतियोगिताको लागि बेलबारी नगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी छ । २ तो...

वडा अध्यक्ष कार्कीद्वारा प्रहरी चौकीलाई मोटरसाइकल हस्तान्तरण

सखुवारा । पथरी शनिश्चरे नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का अध्यक्ष नविन कार्कीले आफूले प्रयोग गर्दै आएको को. १ ब. १५९० नम्बरको सरकारी मोटरसाइकल प्रहरीलाई हस्तान्तरण गरेका छन् । आज सवारी साधन नभएर सेवा प्रवाह सहज ढंगले दिन असहज भइरहेको पथरी शनिश्चरे वडा नं. ४ कुशल बजार प्रहरी चौकीलाई अध्यक्ष कार्कीले मोटरसाइकल हस्ता...