चासोक तङनामको फरक प्रचार शैली

पथरी । याक्थुङ (लिम्बू) समुदायको मौलिक पहिचान, भाषा, संस्कार र संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको चासोक तङनाम–२०८३ को प्रचारप्रसारलाई यसपटक फरक शैलीमा अघि बढाइएको छ। आगामी पौष ६ देखि ९ गतेसम्म पथरी शनिश्चरेस्थित सिरिजङ्गा धार्मिक वनमा चार दिनसम्म सञ्चालन हुने चासोक तङनाम (तकसोक/थिसोक) क...

युमा साम्यो महासभा, यूकेले तकसोक थिसोक फिम्मा तङ्नाम मनायो

आस्फोर्ड , केन्ट(बेलायत) । युमा साम्यो महासभा, यूकेले वर्षेनी बिक्रम सम्बतको मंसिर १ गते मनाउँदै आएकोमा यो बर्स पनि तकसोक थिसोक फिम्मा (चासोक) तङनाम भब्य रुपमा मनाएको छ । महासभाका अध्यक्ष दिल पालुङ्वाको सभापतित्वमा सम्पन्न सो पुजा अनुष्ठान तथा पर्व उत्सब कार्यक्रममा येबा दल बहादुर फुरुम्बो प्रमुख अतिथि थिए । पुजा अन...

नेपाली चलचित्र ‘मगनी’ निर्माण हुने 

काठमाडौं। लिम्बू समुदायको मौलिक संस्कार, संस्कृति, परम्परा र सामाजिक जीवनमा आधारीत नेपाली कथानक चलचित्र ‘मगनी’ निर्माण हुने भएको छ। अम्लरी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने सो चलचित्रले केही समय अघिमात्र चलचित्र विकास बोर्डमा आधिकारीक रुपमा दर्ता भई छायांकन अनुमति प्राप्त गरिसकेको छ । गायक तथा संगीतकार मनि ता...

भव्य बन्यो पथरी शनिश्चरेको ‘सृजना मझेरी’

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको कला साहित्य प्रवद्र्धन समितिले कला र साहित्यको मासिक कार्यक्रम ‘सृजना मझेरी’ को पहिलो शृंखला भव्य रुपमा सम्पन्न भएको छ । पथरी शनिश्चरेको सृजना क्षेत्रको गतिविधिको इतिहासलाई व्यूँताउँदै मासिक रूपमा साहित्य र कलाका प्रस्तुतिको कार्यक्रम सञ्चालन गर्ने निर्णय बमोजिम शृंखल...

एक हप्ते चलचित्र निर्माण कार्यशाला

काठमाडौ ।  “एक हप्ते चलचित्र निर्माण कार्यशाला–२०८३”  सफलतापूर्वक सम्पन्न भएको छ । दरबार रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस, तिखेदेवल, ललितपुरमा आज कार्यशालाको समापन गरि कार्यक्रम सम्पन्न भएको हो । नेपाल सरकार, चलचित्र विकास बोर्डको आर्थिक सहयोगमा सञ्चालित कार्यशालाले याक्थुङ सभ्यता, मुन्धुम, मौलिक संस्कृति र चलचित्र स...

पथरी शनिश्चरेमा नाट्य कार्यशाला

पथरी । पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा कला साहित्य प्रवर्द्धन समितिको आयोजनामा बिहीवार नाट्य कार्यशालाको उद्घाटन गरिएको छ । कार्यशालामा नगरका २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । काठमाडौंस्थित शिल्पी थिएटरका घिमिरे युवराजले प्रमुख प्रशिक्षकको जिम्मेवारी लिएका छन् । कार्यक्रममा वडा नं. २ ...

सिम्ले, तेह्रथुममा महानन्द निङ्लेखु सङ्ग्रहालय निर्माण

बैशाख २२, काठमाडौँ । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्लेस्थित मयन्तापा टारीमा ‘महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र’को भवन निर्माण सम्पन्न गरी उद्घाटन गरिएको छ । निङ्लेखु समुदायले पूर्खाको ऐतिहासिक तथा पुरातात्तिवक घुमाउने घर संरक्षण गर्ने उद्देश्यले पुनः मर्मत सम्भार गरी बैशाख १९ गते तेह्रथुम जि...

दुई पालाम गीत `सिकिम्बा तरेबा…´ र `याराकले मुधाक…´ सार्वजनिक

पथरी । मुन्धुमी चुम्लुङ सांस्कृतिक विभाग पथरी शनिश्चरे-३ ले दुई पालाम गीत `सिकिम्बा तरेबा…´ र `याराकले मुधाक…´ सार्वजनिक गरेको छ । बिहीबार मिलन लिम्बू तथा दिलिप माखिम लाओती याक्थुङद्वारा प्रस्तुत दुईवटा पालाम गीत सिकिम्बा तरेबा…´ र `याराकले मुधाक…´ सार्वजनिक गरिएको छ । गत माघमा सम्पन्न  चुम्लुङ्द्वारा आयोजित अन्...

विद्यालय बिदाको अवसरमा बालबालिकालाई लिम्बू भाषा सिकाइन्दै

बैशाख ४, ललितपुर । विद्यालय बिदाको अवसर पारेर समुदायको बालबालिकाहरुलाई लिम्बू भाषा, लिपि र संस्कृतिको आधारभूत सिकाइ प्रशिक्षण गर्ने उद्देश्यले प्रशिक्षण कक्षा ललितपुर चुम्लुङहिममा सुरु भएको छ । मुन्धुम बुटिक एण्ड मेख्ली हाउस र किरात याक्थुङ चुम्लुङको आयोजनमा बैशाख ४ देखि १५ गते सम्म प्रशिक्षण कक्षा सञ्चालन गरिने बताइए...

दोस्रो सँगिनी महोत्सवमा तिम्सिना सम्मानित

पथरी । मोरङको पथरी शनिश्चरेमा भएको दोस्रो सँगिनी महोत्सव -२०८२ मा सञ्चारकर्मी तथा साहित्यकार भूपेन्द्रराज तिम्सिनालाई सम्मान पत्र सहित दोसल्ला उडाएर सम्मानित गरिएको छ। पथरी शनिश्चरे नगरपालिकाको सहयोग तथा महिला जागरुक हरि किर्तन तथा सँगिनी समूहको आयोजनामा महोत्सव सम्पन्न भएको हो। सोही अवसरमा तिम्सिनालाई लामो समयदेखि सं...