पथरी । किरात राई यायोक्खा नगर समिति पथरीशनिश्चरेले प्रथम हाङ यलम्बरको स्मृतिमा स्थापित यलेदुङ ५०८३ नव वर्ष धुमधामका साथ मनाएको छ । आइतबार पथरीशनिश्चरे १ मा अवस्थित साकेला थानमा आयोजित यले नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा माघे संक्रान्ति कार्यक्रम गरि मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम...






