असार २५, काठमाडौँ । याक्थुङ लिम्बु समुदायले परापूर्वकालबाट मनाउँदै आएको चाड ‘सिसेक्पा तङ्नाम’(साउने संक्रान्ति)को अवसरमा युवाहरुको लागि वक्तित्वकला प्रतियोगिता आयोजना हुने भएको छ । मौलिक चाडपर्व बारे प्रचारप्रसार गर्न साथै सांस्कृतिक पर्वको निरन्तरता र युवा पुस्ताहरुमा पुस्तान्तरण गर्दै सांस्कृतिक जागरणको निम्ति ‘सिस...






