पथरी । पथरी शनिश्चरे नगरपालिका भित्र रहेका अनुदानको रसायनिक मल विक्री वितरण गर्ने डिलहरुको अनुगमन तथा निरीक्षण गरिएको छ । आज पथरी शनिश्चरे नगरपालिकाको स्थानीय तह मल वितरण व्यवस्थापन समितिको संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको अगुवाईमा अनुगमन एवं निरीक्षण गरिएको हो । वडा नं. १० मा स्थापित सफलता लघु उद्यमी कृषि ...






