धरानमा गर्ने भनिएको कार्यक्रम स्थगित गर्नुपर्ने कोशी प्रदेश नामाकरणविरुद्धको संघर्ष समिति अनुरोध

पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)ले भदौ ९ गते धरानमा आयोजना गर्ने भनिएका सबै कार्यक्रमहरू स्थगन गरेर सामाजिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति गर्दै सो अनुरोध गरेको हो । विज्ञप्तिमा भनिएको छ, `२०८० साल भदौ ९ गते हिन्दू धर्मावलम्बीहरू...

नगर प्रमुख तुम्वापोद्वारा स्वास्थ्य सेवा शिलान्यास

पथरी । पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहन प्रसाद तुम्वापोले शरणार्थी शिविरवासी र नगरपालिका बीच सहयोग आदान प्रदान भइरहेको बताएका छन् । आज वडा नं. १० मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको सिलान्यास कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तुम्वापोले सो कुरा बताएका हुन् । नगरपालिका र इन्ट्रा फाउण्डेन्सन नेपाल बीच एम्वुलेन्स सञ...

२० वर्षपछि राईको घरमा उज्यालो 

शनिश्चरे । गाउँमा २० वर्ष अघि छिमेकमा बिजुली बत्ती बल्यो । तर  'बत्ती मुनि अध्यारो' भने झै  पथरीशनिश्चरे ४ की ६५ वर्षीया वृद्धा गोपीमाया राईको घरमा बिजुली बलेन । वडा नं ४ को कार्यालयले बिजुलीको मिटर बक्स, तार र बल्व समेत व्यवस्थापन गरी विद्युत् सेवा उपलब्ध गराएपछि उनको झुपडीमा पनि रातै उज्यालो भएको हो ।  २० वर्ष अघि न...

वेपत्ता पार्ने कसूरमा संलग्न ६ जना पक्राउ

बिराटनगर । मोरङ विराटनगर महानगरपालिका वडा नं.९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारिएको भन्ने सूचनाको आधारमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १४ गतेदेखि बेपत्ता शिशुको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न ६ जना व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरे...

पशुपति टोलमा बाढीले क्षति पुर्‍यायो

पथरी । अविरल वर्षाले ढास खोलामा आएको बाढीले पथरी शनिश्चरे वडा नं. १० पशुपति नगर टोलमा क्षति पुर्‍याएको छ । वर्षाका कारण डाँस खोलाले पुर्‍याएको क्षतिको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले अनुगमन गरी सो क्षेत्रमा तुरुन्त पाइलिङ र बोरा लगाएर तटबन्धन गर्न निर्देशन दिए। सोमबार परेको वर्षाले पशुपति नगर टोल क्षेत्रमा बाढी पस्न...

वीर अस्पतालका निर्देशक डा. पौडेलमाथि कार्बाहीको माग

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलमाथि  कारबाहीको माग गरेका छन् । वीर अस्पताल रेडियोलोजी बिभागका रेडियोग्राफी निरीक्षक द्वारिका प्रसाद यादबमाथि हातपात र दुर्ववहार गरेको खवर प्रति ध्यानाकर्षण भएको भन्दै सरोकारवाला सस्थाहरुले कार्वाहीको माग गरेको हो ।नेपाल मधेसी निजामती कर्मचारी मंच,  नेपाल रेडियोलोजिक...

गुरुङलाई लगाइएको भ्रष्टाचारको आरोप पुष्टि भएन, बन समूहद्वारा अध्यक्षमा पुनर्बहाली

पथरी । झुठा विल एवम् गलत प्रतिवेदन तयार गरि भ्रष्टाचार गरेको मुद्दामा बिशेष अदालत बबरमहल काठमाडौले सफाइको फैसला गरेसङगै बन समूहको नेतृत्वमा पुनर्बहाली भएका छन् । आइतबार एक कार्यक्रमका बीच  शान्ति सामुदायिक बन उपभोक्ता समूह पथरी शनिश्चरेको अध्यक्ष पदमा कुल बहादुर गुरुङलाई पुनर्बहाली गरिएको हो । बन पदाधिकारी तथा सदस्य...

पथरीशनिश्चरे ४ मा जग्गाको नापी कार्य सुरु

शनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं. ४ मा नाप नक्सा तयारीको क्रममा राखिएका नियन्त्रण विन्दुहरूको प्रथम पटक नापी कार्य सुरुवात गरिएको छ । वडामा १ नं. ब्लकबाट जग्गा नापी सुरु गरिएको हो । आज वडा नं. ४ को सन्देश चौकबाट पथरीशनिश्चरे नगरपालिकाको प्राविधिक टोली र नापी कार्यालयको संयोजनमा निरीक्षण कार्य अघि बढाइएको हो । कार...

प्रदेश प्रमुखद्वारा प्राचीन बस्तुको अवलोकन

बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले विराटनगर १८, भेडियारीमा रहेको प्राचीन यगर्दा पाइएका वस्तुको अवलोकन गरेका छन् । विराट राजा प्राचीन दरबार खोज तथा संरक्ष समिति, नेपालका अध्यक्ष कमल किशोर यादवले भग्नवशेष दरबारको अवस्था, सङ्ग्राहलायको निर्माण, किच्चकवध पोखरीको निर्माणबारे प्रदेश प्रमुखलाई जानकारी दिए । साथै, सङ्...

सुनको सिक्री चोरीमा संलग्न १ जना पक्राउ

बिराटनगर । साउन १९ गते अन्दाजी १७:४५ बजे बिराटनगर ४ नोवेल नहर छेउमा लाग्ने शुक्रवारे  हटियामा भएको सुनको सिक्री चोरीमा संलग्न १ जना पक्राउ परेका छन् । हटियामा विराटनगर ३ बस्ने खड्ग माया कार्कीले तरकारी किनिरहेको अवस्थामा सिक्री चोरी भएको थियो । किनमेल गरिरहेको अवस्थामा नाबालकहरू सांकेतिक नाम विराटनगर १६ र १७ ले घाटी...