विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २४ औं स्थापना दिवसको अवसरमा ६ जना सञ्चारकर्मी पुरस्कृत भएका छन् । विराटनगरमा शनिबार भएको फोनिजको स्थापना दिवसको अवसर पारेर ६ जना पत्रकार पुरस्कृत भएका हुन् । किसन राई, देव पचभैया, जीवन लामा, उन्नति चौधरी, विदुर खवास र सुजता लिम्बू पुरस्कृत भएका हुन । दिलीप थापा ...






