निःशुल्क योग शिविर सुरु

पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ ले निःशुल्क योग शिविर आजदेखि सुरु गरेको छ। वडा नं. ७ को लामाटोलीमा अवस्थित गुम्बामा निःशुल्क योग शिविरको नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो । ‘योग गरौं, निरोगी बनौं’ भन्ने मूल नाराका साथ सुरु भएको शिविरमा वडा नं. ७ का वध्यक्ष उद्धवराज बस्नेत, व...

नगरमा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम 

पथरी । पथरी शनिश्चरे नगरपालिकामा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन भइरहेको छ । सबै वडाहरूमा क्याम्प सञ्चालन गरी बालबालिकालाई स्वयंसेविकाहरुले औषधि खुवाइएको छ । वैशाख ६ र ७ गते सञ्चालन हुने उक्त अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बाल...

सञ्चार क्लब उर्लाबारीको अध्यक्षमा पुनः घनश्याम

उर्लाबारी । सञ्चार क्लब उर्लाबारीको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ। निर्वाचनमा घनश्याम भण्डारी अध्यक्ष र संगीता चाम्लिङ कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । भण्डारी क्लबका पूर्व अध्यक्ष समेत हुन् । निर्वाचनमा खसेको कुल ५० मतमध्ये अध्यक्ष पदका प्रत्यासी घनश्यामले ३२ मत प्राप्त गर...

पत्रकारद्वय केशव निरौला र सन्तोष राई सम्मानित

उर्लाबारी । सञ्चार क्लब नेपाल(उर्लाबारी, मोरङ) को २२ औं वार्षिक साधारणसभा तथा चुनावी सभाको अवसरमा पत्रकारद्वय केशव निरौला र सन्तोष राई पुरस्कृत भएका छन् । शनिबार भएको सभामा ‘दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार केशव निरौला सम्मानित भएका छन् भने ‘सञ्चार क्लब नेपाल पत्रकारिता पुरस्कार’ बाट प...

स्थानीय प्राइभेट पाराभेट प्राविधिकसँग अन्तरक्रिया

पथरी ।  पशुपंक्षी तथा मत्स्य विकास शाखा, पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा स्थानीय प्राइभेट पाराभेट प्राविधिकसँग अन्तरक्रिया गोष्ठी तथा समन्वयात्मक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नगर पशु अस्पताल(पथरी शनिश्चरे-३)मा भएको कार्यक्रममा स्थानीय प्राइभेट पारामेट प्राविधिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा नं. ...

खेलाडीहरुको दुर्घटना बीमा गर्ने तयारीमा नगरपालिका

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले नगरपालिकामा नै पहिलो पटक आफ्ना वडा भित्रका ३ बर्षदेखि १५ बर्षसम्मका सम्पूर्ण बालबालिका र १९ बर्षसम्मका खेलाडीहरुको दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न दुर्घटना बीमा कार्यक्रम ल्याएको छ । बालबालिका दुर्घटनापछि उपचारको अभाव हुने जोखिम कम गर्न र अभिभावकलाई आर्थिक भारबाट ...

साङधुङगे सेरेङ केदेम वंशावली पुस्तक विमोचन

धरान(सुनसरी) । साङधुङगे सेरेङ केदेम वंशावली पुस्तक विमोचन तथा केदेम समाजको साधारण सभा सम्पन्न भएको छ । गत शनिबार सुनसरीको धरान नगरपालिका वडा नं. ८ स्थित लाङघाली सामुदायिक भवनमा कार्यक्रम सम्पन्न गरिएको हो । साङधुङगे सेरेङ सङजुम्भोको अध्यक्ष तथा साहित्यकार सेसेमी से नाल्बोको प्रमुख आतिथ्यमा सम्पन्न पुस्तक विमोचन तथा ...

सहकारी पदाधिकारी र कर्मचारीहरुसँग अन्तरक्रिया

पथरी । ‘उद्यमशिलता र पारदर्शिता, सहकारीको प्राथमिकता’ भन्ने मूल नाराका साथ नगरपालिकाको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुसँग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको थियो । नगरको आर्थिक विकास सम...

विद्यालय बिदाको अवसरमा बालबालिकालाई लिम्बू भाषा सिकाइन्दै

बैशाख ४, ललितपुर । विद्यालय बिदाको अवसर पारेर समुदायको बालबालिकाहरुलाई लिम्बू भाषा, लिपि र संस्कृतिको आधारभूत सिकाइ प्रशिक्षण गर्ने उद्देश्यले प्रशिक्षण कक्षा ललितपुर चुम्लुङहिममा सुरु भएको छ । मुन्धुम बुटिक एण्ड मेख्ली हाउस र किरात याक्थुङ चुम्लुङको आयोजनमा बैशाख ४ देखि १५ गते सम्म प्रशिक्षण कक्षा सञ्चालन गरिने बताइए...

किरात याक्थुङ चुम्लुङको अध्यक्षमा गोविन्द लिम्बु, महासचिवमा अमर तुम्याहाङ निर्वाचित

चैत १६, भद्रपुर, झापा । आदिवासी याक्थुङ/लिम्बुहरुको जातीय संस्था किरात याक्थुङ चुम्लुङको अध्यक्षमा गोबिन्द बहादुर लिम्बु (आङ्बुहाङ) निर्वाचित हुनु भएको छ । झापा जिल्लाको भद्रपुरमा सम्पन्न १२ आँै राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष सहित ३९ सदस्यीय नयाँ संघीय कार्यसमिति निर्वाचित गरेको हो । समितिको तीन उपाध्यक्षमा निरन्ती ...