प्रशासनले मुठभेड निम्त्याउन चाहेको आरोप

पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)ले प्रशासन आफै मुठभेड निम्त्याउन चाहेको आरोप लगाएको  छ । आज धरानमा बसेको समितिको बैठकले येस्तो ठहर गरेको हो । बैठकपछि जारी बिज्ञप्तिमा भनेको छ, `मलामि माथि आफै निर्मम आक्रमण गर्ने र उल्टै झुट्टा आरोपहरू सहित प्रकाशित धम्कीपूर्ण सूचनाले समस्या...

अचार बनाउने तालिम सुरु

पथरी । पथरी शनिश्चरे वडा नं. ७ मा हिजोदेखि अचार बनाउने तालिम सुरु छ । नगरपालिकाको लघु उद्यम विकास शाखाको आयोजनामा महिलाहरुलाई उद्यमशिलता बनाउन अचार बनाउने तालिम सुरु गरेको हो । मौसम अनुसारका फलफुलहरुले उचित बजार नपाउँदा सडेर जाने अवस्था रहेको हुँदा अचार बनाई पूर्ण बजारिकरण गर्न सहज होस् भन्ने हेतुले तालिमको आयोजना गरि...

आजदेखि गर्ने भनिएको कोशी प्रदेश विरुद्धको आन्दोलन नगर्ने

पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समन्वय समितिले बैशाख ११ गतेदेखि विराटनगरमा गर्ने भनिएको आन्दोलन नगर्ने भएको छ । पुर्व निर्धारित आन्दोलनलाई कोशी  प्रदेश सभाको बैठक केन्द्रित गर्ने भएको छ । `यो अवधिमा सरकारको मौनताले आन्दोलनरत जनता अझ आक्रोशित अवस्थामा रहेका छन्`बिज्ञप्तिमा भनिएको छ,´यसैबिच वैशाख ११ ...

सहिद लाजेहाङको मृत्यु संस्कारमा प्रहरीले मलामीमाथि गरेको नृशंस आक्रमणको निन्दा

पथरी । सरकार स्वयम्ले समेत सहिद घोषणा गरेको सहिद लाजेहाङ लिम्बु को मृत्यु संस्कारमा प्रहरीले मलामीमाथि गरेको नृशंस आक्रमणको निन्दा गरिएको छ। आन्दोलनरत ‘प्रदेश नंं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ले बिज्ञप्ति जारी गर्दै सो माग गरेको हो । बिज्ञप्ति मा भनिएको छ, `सरकार स्वयम्ले समेत सहिद घोषणा गरेको सहिद लाज...

हाम्रो अर्थराजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ: प्रधानमन्त्री दाहाल 

काठमाडौँ । शनिबार बिहान गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीहरूलाई आग्रह गरेका छन् । दाहालले विदेश र विदेशी भन्नेबित्तिकै रा...

लक्समको नेतृत्वमा महासभा गठन

दमक । युमा साम्यो महासभा, नेपाल झापा जिल्ला समितिको प्रथम अधिवेशन सम्पन्न सम्पन्न भयो । आज  शिवसताक्षी दुधेमा भएको अधिबेशनले सुरजविक्रम लक्सम(दुधे)को नेतृत्वमा १८ सदस्यीय समिति चयन भएको महासभाले जनाएको छ । समितिको उपाध्यक्षद्वयमा भवानीविक्रम चेम्जोङ(शिवसताक्षी), कुल बहादुर थलङ(भद्रपुर),सचिवमा पूर्ण सुहाङ(बुद्धशान्ति),...

संघर्ष समितिको बैठक: सहिद लाजेहाङको अन्त्येष्टि शनिबार गर्ने

‘पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को बैठक  बैशाख ५ गते बसेको छ । संयुक्त सङ्घर्ष समितिले परिवारजनसँग सवन्वय गरी नेपालको सङ्घीयता कार्यान्वयन पछिको पहिलो पहिचानवादी सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’लाई  वैशाख ९ गते शनिबार मोरङको बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय भएको छ ।  अन्त्येष्टिको लागि शव यात...

रोकिएको जग्गाको कित्ताकाट खुला

काठमाडौँ । भूमि सुधार मन्त्रालयको प्रस्तावमा सरकारले रोकिएको जग्गाको कित्ताकाट खुला गरेको छ । सरकारकी प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यो निर्णयले जग्गाको अंशबण्डा र कारोबारलाई सहज बनाउने बताइन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली, २०७९ पारित गर्दै कित्ताका...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा उपलब्धि सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले उपलब्धिको सार्वजनिक गरे । कार्कीले सार्वजनिक गरेको शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरूको संख्या १३ बाट ९ मा घटाइएक...

सीके राउत बाह्य शक्ति केन्द्रबाट परिचालितः उपेन्द्र यादव

बारा । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको चरित्र आपराधिक प्रवित्तिको भएको र उनी देश बाहिरको शक्तिकेन्द्रबाट परिचालित भएको आरोप लगाएका छन् । सोमबार बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ मा चुनावी घरदैलोका क्रममा सन्चारकर्मीसंग कुरा गर्दै यादवले भने, ‘सीके राउत...