बेलबारी उद्योग बाणिज्य सङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित(पुर्ण मत परिणामसहित)

बेलबारी । बेलबारी उधोग बाणिज्य संघको आसान्न निर्वाचनबाट अध्यक्ष पदमा लोकतान्त्रिक बाम गठबन्धनका साझा ब्यवसायीक प्यानलबाट भेष कुमार श्रेष्ठ (अशोक ) निर्वाचित भएका छन् । आज प्राप्त मत परिणामअनुसार ४ सय ८५ मत प्राप्त गरि श्रेष्ठले ३ सय २३ पाएका माधब राज थापालाई पराजित गरे । कस्ले कति पाए?  ...

संविधानको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको छ: प्रधानमन्त्री

काठमाडौ ।  छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १७ वर्ष पूरा हुँदा पनि समुदायमाथिको उत्पीडन, ज्यादती र विभेदजन्य कार्यहरू अझै पनि भइरहनुले संविधानको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।  आज दलित अधिकार दिवसको उपलक्ष्यमा सन्देश जारी गर्दै उनले सो चुनौती औल्लाएका हुन । चुनौती हटाउ...

उपयुक्त समयमा जसपा सरकारबाट बाहिरिएको हो: अध्यक्ष यादव

इटहरी । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेश नामाङ्कन विरुद्धको आन्दोलन र आन्दोलनकारीको मनोबल उच्च राख्न पार्टीले उपयुक्त समयमा प्रदेश १ सरकारबाट बाहिरिएको बताएका छन् । अध्यक्ष यादवले प्रदेश १ मा जारी कोशी नाम खारेजी र पहिचानका आधारमा पुन: नामाकरण माग गर्दै जारी आन्दोलनलाई आधिकारिक ...

भारत भ्रमणपछि विमानस्थलमा प्रधानमन्त्री दाहालले के के भने?(पुर्ण पाठ)

उपस्थित सञ्चारकर्मी मित्रहरू, 1. मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केको छु। 2. भ्रमणका अवसरमा भएका द्विपक्षीय भेटघाट एवं कार्यक्रमहरूका बारेमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीबाट जारी प्रेस वि...

४५ परिवारलाई निःशुल्क शौचालय

सखुवारा। पथरी शनिश्चरे वडा नं. ८ कार्यालयले आफ्नो वडाका आर्थिकरूपमा विपन्न ४५ घर परिवारलाई निःशुल्क शौचालय वितरण गरेको छ । शौचालय नभएका परिवारलाई निवेदन माग गरिआएका निवेदनबाट छनौट गरेर अहिले वडाको ४ लाख १ हजार बजेटबाट वडा भित्र ४५ वटा शौचालय निर्माण गरिएको र अपुग परिवारलाई आगामी आर्थिक वर्षमा समेटेर वडा भित्र अनिवार्य...

नगर अस्पतालमा आँखा तथा कान उपचार सेवा संचालन हुने

पथरी । बिराटनगर आँखा अस्पताल र पथरी शनिश्चरे नगरपालिका  बीच आँखा तथा कान उपचार केन्द्र संचालनको लागि सम्झौता भएको छ । आज नगरपालिकाकामा विराटनगर आँखा अस्पतालका तर्फबाट अध्यक्ष पद्मनारायण चौधरी र नगरपालिकाका तर्फबाट नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरेको हो । यो सेवा नगर अस्पतालमा अ...

पथरी शनिश्चरेमा पनि बिद्यालयमा बिदा

  पथरी । केहि दिनदेखि अत्यधिक गर्मी बढेकाले पठनपाठनमा समस्या आएकाले पथरी शनिश्चरे नगरपालिकाले बिदा दिएको छ । बर्खे बिदा कट्टा हुने गरी जेठ १९ गतेदेखी २१ गतेसम्म सामुदायिक तथा सस्थागत बिद्यालय बिदा दिइएको हो ।    ...

गर्मीको कारण मोरङको बिद्यालयहरुमा बिदा

कानेपोखरी(मोरङ) । अत्यधिक गर्मीका कारण जेठ १८ र १९ गते  मोरङ्को कानेपोखरीका निजी विद्यालयहरुमा विदा दिने  निर्णय गरेको छ । निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल कानेपोखरी मोरङ्ले बिदा दिएको हो ।...

अहिलेको द्वन्द ८२ सांसदहरुले सृजना गरेको द्वन्द्व हो:सङ्जुम्भो

मिक्लाजुङ(पाचथर) । कोशी नाम खारेजीको लागि "प्रदेश नं.१ पुन: नामङ्कन संयुक्त संघर्ष समिति"ले जारी गरेको कोशी नाम खारेज आन्दोलन प्रति " किरात याक्थुङ माखिम सङजुम्भो" को पुर्णरूपमा समर्थन रहेको बताएको छ । सङ्जुम्भोले अहिलेको द्वन्द्व पहिचान विरोधी ८२ सांसदहरुले सृजना गरेको द्वन्द्व हो भनेको छ, बिज्ञप्ति जारी गर्दै भनेको छ...

`वार्तामा बस्नु अगाडि सरकारले विधेयक खारेज गर्नु पर्छ´

पथरी । ‘प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ ले वार्ताका लागि सकारात्मक रहेको जनाएको छ । तर वार्ताको वातावरण बनाउन कोशी लेख्ने बिधेयक खारेज गर्नुपर्ने अडको थापेको छ । `साँचो अर्थमा वार्ताको वातावरण बनाउन प्रदेश सरकारले यो विधेयक खारेज गर्नु पर्छ´बिहिवार बिज्ञप्ति जारी गर्दै भनेको छ, `यसो गरेमा ‘प्रदेश नं. ...