आमहडतालका प्रदर्शनकारीहरु साझ रिहाई

पथरी । कोशी प्रदेश व्यापी आम हडतालको क्रममा पक्राउपरेका २ दर्जनभन्दा बढी कार्यकर्तालाई बिनासर्त रिहाइ भएका छन् । झापाको विभिन्न स्थानमा पक्राउ परेका प्रदर्शनकारीहरुलाई प्रहरी कार्यालयबाट छुटेका हुन् । आन्दोलनको क्रममा झापाको बिर्तामोडबाट मित्र लिङ्देन, विनोद न्यौपाने, निर्मला लिङ्देन, देउमान हाङ लिम्बु, राज खम्बु, ...

बिनासर्त तुरुन्तै रिहाइ गरः नामाङ्कन संयुक्त सङ्घर्ष समिति

पथरी । कोशी प्रदेश व्यापी आम हडतालको क्रममा पक्राउपरेका २ दर्जनभन्दा बढी कार्यकर्तालाई बिनासर्त तुरुन्तै रिहाइ गर्न माग गरिएको छ । संघर्ष समितिले विज्ञप्ती जारी गर्दै सो माग गरिएको हो । आन्दोलनको क्रममा झापाको बिर्तामोडबाट मित्र लिङ्देन, विनोद न्यौपाने, निर्मला लिङ्देन, देउमान हाङ लिम्बु, राज खम्बु, गौरिमान राई, कुम...

कोशी प्रदेशव्यापी आम हड्तालः २२ प्रदर्शनकारी पक्राउ

पथरी । प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले आह्वान गरेको बन्दको क्रममा १९ प्रदर्शनकारी पक्राउ परेका छन् । आइतबार दिउसो झापाको विभिन्न स्थानबाट प्रदर्शनकारी पक्राउ परेका हुन् । दमकबाट प्रेमदिप थाम्सुहाङ, रोशन तुम्बापो, महेन्द्र चाम्लिङ, बेनुकुुुुमार लिम्बु, दिपक लिम्बु, बन्दना नेम्बाङ, अबि चेम्जोङ, योगेश मादे...

बिर्तामोडबाट तीन प्रदर्शनकारी पक्राउ

बिर्तामोड(झापा) । दृश्य अनलाईनका अध्यक्ष एवम् प्रबन्ध निर्देशक तथा जनता समाजवादीका नेता गौरीमान राई सहित तीन जनालाई पक्राउ गरेको छ । झापाको चारपानेबाट युवा नेता राई, सामी पालुङ्गा र कुमार साम्यो लिम्बूलाई पक्राउ गरेको हो । बिहान ६ः२० मा मोटरसाईकलमा हिडिरहेको बेला लछार पछार गर्दै ईलाका प्रहरी कार्यालय बिर्तामोडको टोली...

कोशी प्रदेशव्यापी आम हड्तालः जनजीवन प्रभावित

पथरी । प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले आह्वान गरेको बन्दले कोशी प्रदेशको जनजीवन प्रभावित भएको छ । कोशी प्रदेश नाम खारेजीको माग गर्दै आज(फागुन २८ गते) दबाबमूलक प्रदेशव्यापी आम हड्ताल गरेको हो । आज विहानदेखि ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम, इलामको इलामबजार, झापाको विर्तामाड, दमक, भद्रपुर, मोरङको प्रद...

नागरिक उन्मुक्ति पाटीको रामधुनीमा नगर कमिटी

रामधुनी(सुनसरी । नागरिक उन्मुक्ति पाटीको रामधुनी नगर कमिटी तदर्थ समिति शनिबार झुम्कामा गठन भएको छ । पाटीको जिल्ला कार्य समिति सुनसरीको आयोजनामा भएको नगर भेला बाट अध्यक्षमा देवसरी चौधरी, उपाध्यक्ष नबिन चौधरी, सचिब जनक चौधरी, कोषाध्यक्ष मन्जु चौधरी, सदस्य बिनोद चौधरी, लक्ष्मी चौधरी र कानन सदा रहेका छन । भेलाका पाटिका ...

आज प्रदेशव्यापी आम हड्ताल

पथरी । प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै आज(फागुन २८ गते) दबाबमूलक प्रदेशव्यापी आम हड्तालको कार्यक्रम सावर्जनिक गरेको छ । आज विहानदेखि ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम, इलामको इलामबजार, झापाको विर्तामाड, दमक, भद्रपुर, मोरङको प्रदेश राजधानी विराटनगर उर्लाबारी, पथरी, लेट...

इक्युवालिटि कपको उपाधि मोरङलाई

विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिताको उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगरमा शनिबार भएको फाइनल खेलमा कोशी प्रदेशको मोरङले मधेश प्रदेशको सिरहालाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ७...

विर्तामोडमा ६ पार्टीबीच एकता

विर्तामाड । झापाको विर्तामोडमा विभिन्न पहिचानवादी पार्टी बीच एकता भएको छ । पार्टी एकता घोषणा कार्यक्रमको आयोजना गरी राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाको संयोजकत्वमा विभिन्न ६ वटा पहिचानवादी पार्टीहरुबीच एकता भएको हो । राष्ट्रिय जनमुक्ति पार्टी (संघीय परिषद), संघीय लिम्बूवान पार्टी नेपाल, कोचिला संघर्ष स...