पक्राउ परेका पत्रकारद्धय राई र याख्खा रिहा

विराटनगर । कविता वाचन गर्ने क्रममा पक्राउ परेका नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र सदस्य सन्जय याख्खा एक घन्टापछि रिहा भएका छन् । पहिचानका लागि सडक साहित्यिक यात्रामा सहभागी राई र याख्खा पक्राउ परेका थिए । प्रदेशको नाम कोशी खारेजको माग गर्दै विराटनगरस्थित कोशी प्रदेशसभा अगाडि आयोजित कार्यक्रममा साहित्...

कृषक सामाग्री वितरण

हसन्दह(पथरी) । भोटेघुम्ती कृषि सहकारी संस्था लि.पथरी शनिश्चरे ५ ले कृषकहरुलाई ५०% अनुदानमा कृषक सामग्री वितरण गरेको छ । कार्यक्रममा कृषि सामाग्रीहरु पानी तान्ने मोटर ८ वटा, स्प्रे ट्याङ्की ३५ वटा, मकै रोप्ने मेसिन ६ वटा र मकै गोड्ने मेसिन २ वटा प्रदान गरिएको थियो । बिहिबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना...

विदेश जाने युवाहरुलाई अनावश्यक दुःख नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा दिएका हुन् । वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेक...

अव्यवस्थित पार्किङ गर्ने साधनलाई कारबाही

पथरी । अवस्थित पथरी बजारमा आज पनि अतिक्रमित गरी ब्यापार गर्ने र अव्यवस्थित पार्किङ गरी राखिएका सवारी साधनहरुलाई कारवाही गरिएको छ । पथरीशनिश्चरे नगर कार्यपालिका अन्तर्गतको भौतिक पूर्वाधार समितिका संयोजक विरध्वज शिवा, नगरपालिकाका योजना तथा प्रशासन शाखाका कर्मचारीहरु र नगर प्रहरीको सक्रियतामा कारवाही गरिएको हो । बजारम...

पत्रकार महासंघ सुनसरीका अध्यक्ष राई पक्राउ

विराटनगर । पहिचानका लागि सडक साहित्यिक-२०७९ यात्रामा सहभागी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र सदस्य सन्जय याख्खालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश संसद भवन नजिक कोशी प्रदेशको विरुद्ध कविता बाचन सुरु गरेका अध्यक्ष राईलाई प्रहरीले त्यहाँबाट हट्न निर्देशन दिएको थियो । राईले कविता वाचन गर्न थालेपछ...

पशु बिमा सम्बन्धी अभिमुखीकरण तालिम

रतुवामाई(मोरङ)। रूपान्तरण कृषि सहकारी संस्था लिमिटेड रतुवामाई नगरपालिका वडा नं.८ मोरङले आज पशु बिमा सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । रतुवामाई नगरपालिका वडा नं.८ को वडाध्यक्ष पुष्पबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको सो तालिममा रूपान्तरण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण विश्वकर्मा, ईटहरा कृषि...

पार्टी कार्यालयमा अनिश्चितकालका लागि बन्द

केराबारी(मोरङ) । कोशी प्रदेश खारेजीको माग राख्दै केराबारी गाउँपालिकाको पाटी गाउँमा रहेको कार्यालयमा तालाबन्दी गरेको छ । केराबारी गाउपालिका १ नम्बर वडा कार्यालयमा अनिश्चित कालका लागि तालाबन्दी गरिएको हो । कोशी प्रदेश खारेज गरलगायत नारा लगाउँदै प्रदर्शनकारीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दोहन गरेका छन् ।...

मिक्लाजुङको ३ नं वडा कार्यालयमा तालाबन्दी

मधुमल्ला(मोरङ) । जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं ३ को वडा कार्यालयमा तालाबन्दी गरेको छ । कोशी प्रदेशको नाम खारेजी माग राख्दै वडा कार्यालयमा तालाबन्दि गरिएको बताइएको छ । वडा कार्यालयमा तालाबन्दी भएपछि वडा कार्यालयको कामकारबाही प्रभावित भएको वडा नं ३ का वडाध्यक्ष सन्तोष मगरले बताए । ताल्चा मारेको ढोकामा कोशी प्रदे...

वडा कार्यालयमा ताला

माुङसेबुुङ(इलाम) । प्रदेश नम्बर १ पुनः नामाुङकन संयुक्त संघर्ष समितिले माुङसेबुुङ गाउँपालिका वडा नम्बर १ को कार्यालयमा आज ताला लगाएको छ । कोशी प्रदेशको नामाकरणको विरुद्धमा पहिचान पक्षधर राजनीतिक दल, सामाजिक सङ्ग संस्था, स्थानीय बुद्धिजीवी नागरिक समाज मिलेर वार्ड कार्यालयमा कालो झण्डा र ताला चाबी लगाएको हो ।...

दमकलको सहायताले बनमा लागेको आगो नियन्त्रण

पथरी । शान्ति सामुदायिक बन उपभोक्ता समूह पथरी शनिश्चरेमा लागेको आगो नियन्त्रणमा लिएको छ । फागुन २८ गते दिउसो ३ बजे अज्ञात व्यत्तीले लगाएको आगो एक घन्टा मा नियन्त्रणमा लिएको हो । शान्ति समूहको कार्यालय उत्तर, भुल्के मन्दिर उत्तर-पश्चिम जाते जाने बाटो पूर्व करम डाडा एरियामा भीषण आगोलागी भएको थियो । आगलागी समूहको पदाधिक...