जसपा निकट युनियनको घोषणापत्र सार्वजनिक

पथरी । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को चुनाबलाई लक्षित गरेर समाजवादी विद्यार्थी युनियनले घोषणापत्र शनिबार सार्वजनिक गरेको छ। चैत्र ५ गते हुन लागेको निर्वाचन लक्षित गर्दै मुलुकको वास्तविक धरातलमा उभिएर आजसम्मको क्रान्तिले सिर्जना गरेको चेतनालाई सम्बोधन गर्न समाजवादी विद्यार्थी युनियनले संघीय समाजवादी शिक्षा प्र...

‘कोशी प्रदेश नामाकरण खारेज गर’

पथरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिले कोशी प्रदेश खारेजीको माग गरेको छ । फोनिज संघीय समितिले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘संघीयताको मर्म विपरित र बलपूर्वक सडकमा निषेधाज्ञा जारी गरेर ‘कोशी प्रदेश’ कायम गरिएको प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को गम्भीर ध्यानाकर्षण भ...

मोरङ फोनिजले कोशी प्रदेशविरुद्ध गर्यो प्रदर्शन

पथरी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले शनिबार बेलबारीमा कोशी प्रदेश विरुद्ध प्रदर्शन गरेको छ । बेलाबारीमा आयोजित फोनिजको मोरङ भेलापछि पूर्व पश्चिम राजमार्गमा केही समय प्रदर्शन गरिएको हो । प्रदर्शनमा फोनिज संघीय समितिका उपाध्यक्ष कमन देवान, प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, संघीय समिति सदस्य सुजाता ...

मुख्यमन्त्रीलाई कालो झन्डा प्रदर्शन

इटहरी । फागुन १७ गते प्रदेश सभाले कोशी प्रदेशको नामाकरण गरेसँगै विरोध हुने क्रम जारी छ । शनिबार इटहरीमा आयोजित पूर्वाञ्चल जागरण उत्सबको कार्यक्रममा प्रमुख अतिथि रुपमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निम्ताइएपछि प्रदर्शनकारीले विरोध जनाएका हुन् । प्रदर्शनकारीले कोशी नाम चाहिन्दैन, पहिचान विरोधी होसियारल...

कोशी प्रदेश खारेजीको माग गर्दै मुख्यमन्त्री र सभामुखको पुत्ला दोहन

विराटनगर । कोशी प्रदेशको नाम खारेजीको माग गर्दैै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र कोशी प्रदेशका सभामुख बाबुराम गौतमको पुत्ला दोहन गरेका छन् । विराटनगर-१३ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि शुक्रबार प्रदर्शनकारीले पुत्ला दोहन गरेका हुन् । उनीहरूले प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने र पह...

दोस्रो याक्थुङ ज्ञान महोत्सव सुरु

शिवसताक्षी (झापा) । दोस्रो याक्थुङ ज्ञान महोत्सव २०७९ शुक्रबारदेखि सुरु भएको छ । भोलि (शनिबार) सम्म शिवसताक्षी नगरपालिका-८, वाटर किङ्डम पार्क एण्ड रिसोर्ट झिलझिले झापामा सञ्चालन हुने महोत्सबलाई किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले च्याबुङ बजाएर उद्घाटन गरेका छन् । बौदिक ज्ञान आदान प्रदान र पुस्तान्तण...

कोशी प्रदेशको विरुद्ध बढ्दो जनलहर

पथरी । १ नम्बर प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेशको नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ । नामाकरणको बारेमा प्रदेश सभामा छलफल हुदै गर्दा नै प्रदेश सभा भवन विराटनगर बहिर प्रदेश १ को नाम पहिचानविपरीत भएको भन्दै सडक आन्दोलन सुरु गरेका थिए । लिम्बुवान-किरात संघर्ष समितिले देवकोटा चोक छेउमा प्रदेश सरकारविरुद्...

आजदेखि याक्थुङ ज्ञान महोत्सव

शिवसताक्षी (झापा) । आज(शुक्रबार)देखि दोस्रो याक्थुङ ज्ञान महोत्सव २०७९ सुरु हुदैछ । महोत्सब फागुन १९ र २० गते शिवसताक्षी नगरपालिका-८, वाटर किङ्डम पार्क एण्ड रिसोर्ट झिलझिले झापामा आयोजना हुदैछ । बौदिक ज्ञान आदान प्रदान र पुस्तान्तणका लागि भन्ने नाराका साथ याक्थुङ युवा मञ्च केन्दिय कार्य समितिको आयोजना र याक्थुङ युवा म...

दोस्रो याक्थुङ ज्ञान महोत्सवको सम्पूर्ण तयारी पूरा

शिवसताक्षी (झापा) । दुई दिनसम्म सञ्चालन हुने दोस्रो याक्थुङ ज्ञान महोत्सव २०७९ को तयारी पूरा भएको छ । महोत्सब फागुन १९ र २० गते शिवसताक्षी नगरपालिका-८, वाटर किङ्डम पार्क एण्ड रिसोर्ट झिलझिले झापामा आयोजना हुदैछ । बौदिक ज्ञान आदान प्रदान र पुस्तान्तणका लागि भन्ने नाराका साथ याक्थुङ युवा मञ्च केन्दिय कार्य समितिको आयोजन...

कक्षा कमिटिले बनायो जेब्रा क्रसिङ

धरान । समाजबादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरान सुनसरीका विद्यार्थीले जेब्रा क्रसिङ निर्माण गरेका छन । युनियनको बिएड, बिबिएस र बिए प्रथम बर्ष कक्षा कमिटीहरुको आयोजना र ईकाई कार्य समितिको ब्यबस्थापनमा क्याम्पस परिसर अगाडि “जेब्रा क्रसिङ“ बनाउने कार्य सुरु भएको छ । विद्यार्थीहरुको सुरक्षा र गाडीको तीब्र...