लक्ष्मी दाेङगे बंशावलीकाे तेस्राे महाधिवेशन

उर्लाबारी । मोरङको उर्लाबारीको धिमाल परियाेजना स्थलमा लक्ष्मी दाेङगे बंशावलीकाे तेस्राे महाधिवेशन सम्पन्न भयो । लक्ष्मी दाेङगे बंशाबलीकाे तेस्रो महाधिबेशन संस्थाका अध्यक्ष श्री प्रताप धिमालको सभापतित्वमा भव्यता साथ सम्पन्न भयो। महाधिवेशनले अध्यक्षमा प्रताप धिमाल. उपाध्यक्षमा पुर्णबहादुर धिमाल, सचिवमा सनकलाल धिमाल, सह...

भोलिदेखि पथरी शनिश्चरे गोल्डकप, टिकटदर १ सय र २ सय मात्र

पथरी । भोलि(कार्तिक १५ गते)देखि २२ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप-२०८२" सम्पूर्ण तयारी पुरा भएकोछ । आयोजक पथरी-११ फुटबल क्लबका अध्यक्ष सुमन विकले पथरीको जातेमोडमा हुने खेलको सम्पूर्ण तयारी पूरा भएको हो। टिकटदर १ सय र २ सय रहेको गोल्ड कप को उद्घाटन खेलसलहेश युवा क्लव...

बालअधिकार समितिका पदाधिकारीसँग अन्तरलिंगीको बारेमा अन्तरक्रिया

पथरी । स्थानीय तहका जनप्रतिनिधि र बालअधिकार समितिका पदाधिकारीसँग अन्तरलिंगी व्यक्तिहरुको मुद्दाहरुको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे नगरपालिकाको समन्वय र क्याम्पेन फर चेन्जको आयोजनामा सो कार्यक्रम भएको थियो । पथरी शनिश्चरे वडा नं. १ मा स्थापित पथरी बहुमुखी क्याम्पसमा भएको सो कार्यक्रम वड...

दोस्रो पथरी शनिश्चरे गोल्ड कपको खेल तालिका सार्वजनिक

पथरी । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप -२०८२ को खेल सार्वजनिक मंगलबार गरिएको छ । पथरीको जातेमोडमा कार्तिक १५ गतेदेखि कार्तिक २२ गतेसम्म सञ्चालन हुने गोल्ड कपको तालिका सार्वजनिक गरिएको हो ।आयोजक पथरी-११ फुटबल क्लब अध्यक्ष सुमन विकले उद्घाटन खेल सलहेश युवा क्लव (सिरहा) र सिलिगडी कञ्चनजङ्घ...

किशोरीको शव जङ्गलमा भेटिएपछि गाउँ नै शोकमा

फडानी (लेटाङ ) । असोज २१ गतेदेखि सम्पर्कविहीन लेटाङ २ फडानीकी १३ बर्षिय बालिका अंशु गौतमको शव आज भेटिएपछि गाउँ शोक छ । लेटाङ २, बेलबारी-चिसाङ साझेदारी बन क्षेत्र भित्र शव विक्षिप्त अबस्थामा फेला परेको छ। लक्ष्मी माध्यमिक बिद्यालयमा कक्षा ५ मा अध्ययनरत उनको शव बीभत्स अबस्थामा बिहान घाँस काट्न जानेहरुले भेटेका थिए । च...

लर्ड बुद्धमा नयाँ नेतृत्व

पथरी । लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. पथरी शनिश्चरेको २३ औं वार्षिक साधारण सभाले नयाँं नेतृत्व सर्बसम्मत निर्वाचित गरेको छ । शनिवार भएको सभाले दोर्ण बहादुर खड्का (अध्यक्ष ), कुमारी शाही (उपाध्यक्ष ), प्रतिमान राई (सचिव), बालकुमारी तामाङ (सह–सचिव ) र योगेन्द्र भण्डारी (कोषाध्यक्ष) पदमा निर्वाचित गरेको छ ।सदस्...

प्लानिङलाई अन्तराष्ट्रिय रनिङ गोल्डकपको उपाधि

मोरङ । आठाैं बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको उपाधि काठमाण्डाैले हात पारेकाे छ । मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा शनिबार भएकाे फाईनल खेलमा सहलेश युथ क्लब, सिराहलाई बि डिभिजन लिग विजेता प्लानिङ ब्वाईज युनाईटेड, काठमाण्डाैले १-२ गाेल अन्तरले विजयी भयाे । खेलकाे ५ ...

तिम्सिनाको १४ औं पुस्तक बजारमा

पथरी । माेरङ पथरी शनिश्चरे १ निवासी खाेजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक प्रकाशन  गरेको छ । पुस्तककमा नेपालको मुद्रा निष्कासनकाे इतिहास, राणाकालीन देखि वर्तमानसम्मको बैङ्किङ इतिहास समेटेर तिम्सिनाले `नेपालको बैङ्किङ इतिहास´ नामक पुस्तक बजारमा ल्याएका हुन् । याे पुस्तकमा नेपा...

सहलेश बेलबारी गोल्डकपको फाइनलमा प्रवेश

मोरङ । सिराहकाे सहलेश बेलबारी आरजु राईस मेजर स्वर्गीय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाईनल प्रवेश गरेकाे छ । मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा जारी गोल्डकपको शुक्रबार भएकाे दाेस्राे सेमिफाईनल खेलमा सहलेश युथ क्लब, सिराहले १-० गाेल अन्तरले भाेजपुर फुटबल संघ, भाेजपुरलाई स्तब्ध बनायाे । खेलकाे ...

काठमाण्डाै गोल्डकपको फाइनलमा

मोरङ । काठमाण्डाैकाे प्लानिङ ब्वाईज युनाईटेड बेलबारी आरजु राईस मेजर स्वर्गिय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाईनल प्रवेश गरेकाे छ । मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा जारी बिहिबार भएकाे पहिलाे सेमिफाईनल खेलमा आयाेजक एल.एक्स. सिटि फुटबल क्लबलाई ० काे बिरुद्ध ३ गाेल अन्तरले प्लानिङ ब्वाईज युनाईट...