पथरी । सुनाखरी माध्यमिक बिद्यालय पथरी शनिश्चरेमा नयाँ व्यवस्थापन समिति गठन भएको छ ।
बिद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा मान सिङ गुरुङ, सुनिता चौधरी, राम बहादुर गुरुङ, रिता लिम्बु
सर्वसम्मत चयन भएका हुन। साथै सुनाखरी माध्यमिक बिद्यालयको शिक्षक अभिभाबक संघ पनि गठन गरिएको छ । अभिभावकहरुको भेलाले संघ अध्यक्षमा उपेन्द्र मादेनलाई निर्वाचित गरेको छ ।


116 पटक हेरिएको 






