फोनिज स्थापना दिवस: पत्रकार लिम्बुलाई ‘कृष्ण देवान स्मृति पुरस्कार’, २५० जनाको निःशुल्क आँखा जाँच

पथरी । मोरङको पथरी शनिश्चरे ९ मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २७ औँ स्थापना दिवस मनाएको छ । जिल्ला शाखा मोरङ्ले पत्रकार सम्मान र निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शनिबार सिंहबहिनी माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा  ‘कृष्ण देवान स्मृति पुरस्कार’ उज्यालो प्रदेश डटकमका सम्पादक...

सोलोई : धिमाल समुदायको परम्परागत रङ्ग वनस्पति

धिमाल समुदायको मौलिक जीवनशैली, सीप, ज्ञान र परम्परासँग प्रकृतिको गहिरो सम्बन्ध रहँदै आएको छ। यही प्राकृतिक ज्ञानको एउटा महत्वपूर्ण उदाहरण हो—‘सोलोई’। धिमाल भाषामा सोलोई भनेर चिनिने यस वनस्पतिलाई धिमाल समुदायमा परम्परागत रूपमा धागो तथा कपडामा रङ्ग लगाउन प्रयोग गरिँदै आएको पाइन्छ। विशेषगरी धिमाल महिलाहरूले घरेलु तानबाट ब...

किन ! १८३१ को लिम्बुवानसँगको सन्धिलाई महत्त्वपूर्ण मानिएको हो ?

वि.सं. १८३१ साउन २२ मा तत्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानको क्रममा लिम्बुवान क्षेत्रका लिम्बु शासक तथा सुब्बाहरूबीच भएको भनिने "नुन पानी सन्धि" वा "लालमोहर" नेपालको राजनीतिक इतिहासको अत्यन्त महत्त्वपूर्ण घटनामध्ये एक मानिन्छ। यस सन्धिसँग सम्बन्धित मूल कागजातको प्रामाणिकता, उपलब्ध प्रतिल...

विजयपुर दरबार परिसर बचाउ आन्दोलन थप मजबुत हुँदै

धरान(सुनसरी) । बि.स.२०७४ मा निर्माण भएको विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति पुनर्गठन भएको छ । तत्कालीन सह-सहसंयाजक एवम् पूर्व संयाेजक सुवासचन्द्र हुक्पा चाेङवाङकाे अध्यक्षतामा समिति पुनर्गठन भएको छ । चाेङवाङ नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) धरान र कियाचु धरानका पूर्व अध्यक्ष समेत हुन् । उनी कियाचु सुनसरी सहसच...

मातृभाषालाई कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्न माग

धरान(सुनसरी) । याक्थुङ (लिम्बू) भाषा र सिरिजङ्गा लिपिलाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्न माग गर्दै भाषिक अभियन्ता तथा सरोकारवालाले धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अईन्द्रविक्रम बेघालाई ज्ञापनपत्र बुझाएका छन्। सोमबार ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रमुख बेघाले भने, “यो ज्ञापनपत्र जस्ताको तस्त...

ढोलवादक ११ वर्षीय बालक धिमाल 

मोरङको बेलबारी–३, मैनावारी निवासी ११ वर्षीय बिरेन धिमालले धिमाल समुदायको मौलिक संस्कृति जोगाउने प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन् । जातिरी/सिरिजात पर्व अन्तर्गत धिमाल जातीय विकास केन्द्र धिमाल परियाेजना दस बिग्घेमा आयोजित ढोलवादन प्रतियोगितामा सहभागी भएका उनी हालसम्मकै कान्छा प्रतिस्पर्धी बन्न सफल भए । झापा, मोरङ ...

मङगलबार सार्वजनिक बिदा

पथरी । धिमाल समुदायको महान सांस्कृतिक पर्व “जातिरी” को समापन दिवसको अवसरमा तीन स्थानीय तहले सार्वजनिक बिदा घोषणा गरेको छ । दमक नगरपालिका, पथरी शनिश्चरे नगरपालिका तथा उर्लाबारी नगरपालिकाले सोमबार छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै असार २ गते स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन्। नगरपालिकाह...

वकालत कार्यशाला

पथरी । `विश्व भरिको आदिवासी जनजाति एक हौं’ भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ वडा नं. १० समन्वय परिषद्ले एक कार्यक्रम सम्पन्न गरेको छ । पथरी शनिश्चरे नगरपालिका वडा नं. १० को आर्थिक सहयोगमा आदिवासी जनजाति क्षमता अभिवृद्धि तथा वकालत कार्यशाला सम्पन्न भएको हो । कार्यक्रम जेष्ठ २९ गतेदेखि ३१ गतेसम्म सञ्चाल...

एक हप्ते चलचित्र निर्माण कार्यशाला

काठमाडौ ।  “एक हप्ते चलचित्र निर्माण कार्यशाला–२०८३”  सफलतापूर्वक सम्पन्न भएको छ । दरबार रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस, तिखेदेवल, ललितपुरमा आज कार्यशालाको समापन गरि कार्यक्रम सम्पन्न भएको हो । नेपाल सरकार, चलचित्र विकास बोर्डको आर्थिक सहयोगमा सञ्चालित कार्यशालाले याक्थुङ सभ्यता, मुन्धुम, मौलिक संस्कृति र चलचित्र स...

पालिकाद्वारा साँस्कृतिक पोशाक वितरण

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले लिम्बु जातिको के:लाङ नृत्यमा लगाउने साँस्कृतिक पोशाक वितरण गरेको छ । वडाले यसअघि एक महिने निःशुल्क केलाङ नृत्य प्रशिक्षण गराएको थियो भने च्याब्रुङ, महिलाले लगाउने गहना आदि पनि वितरण गरेको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिए। वडा कार्यालयमा भएको सो कार्यक्रममा वडा सदस्यहरु...