पथरी। पथरी शनिश्चरे गोल्डकप अन्तर्गत सोमबारको खेल झापा–११ र थ्री स्टार क्लब ललितपुरबिच प्रतिस्पर्धा हुदैछ । खेल ३ बजे जातेमोडमा हुनेछ । हिजो साबिक विजेता सलहेस युथ क्लब सिराहाले लज्जास्पद हार व्यहोरेको छ । न्युरोड टिम (एनआरटी)ले ३-० गोल अन्तरले पराजित गर्दै तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शन...






