पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ वडा कार्यालयको आयोजनामा प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नं. ८ विजयी भएको छ । मङ्गलबार पथरी रंगशालामा भएको खेलमा वडा नं. ८ ले वडा नं. ७ लाई सडनडेथमा पराजित गरेको हो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि टाइब्रेकर गराइएको थियो । खेलको म्यान अफ दि म्याच वड...
