आत्मानन्द कप: पाँचथरद्वारा उपाधि रक्षा

मङ्सेबुङ(इलाम) । तिजोक युवा क्लब पाँचथरले आइतबार आत्मानन्द कपको उपाधि रक्षा गरेको छ । इलामको माङसेबुङमा संचालित १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोलकप माङ्सेबुङ्लाई सदन डेथमा पराजित भयो । निर्धारित समयमा गोलरहित बराबरी भयो । त्यसपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा समेत ५-५ गोलको बराबरी...

आत्मानन्द कप: तिजोक पाँचथरको सानदार जित

माङसेबुङ(इलाम)। प्रस्तावित आत्मानन्द रंगशाला माङ्सेबुङमा जारी आत्मानन्द कपको सेमिफाइनल चरण बुधबार पुरा भएको छ । दार्जिलिङ भारत र तिजोक पाँचथर बीचको खेल सकिए सङ्गै सेमिफाइनल चरण सकिएको हो । ३–०  गोल अन्तरले जित निकाल्दै तिजोक अर्को चरणमा प्रवेश गर्‍यो । पहिलो हाप गोलरहित टुंगियो । दोस्रो हापमा दार्जिलिङ समालिएर खेल्न...

`सिमसार, धार्मिक पर्यटन, बनको संरक्षण, सम्बर्द्धन, बिकास निर्माण र गरिबी निवारणका कामहरू अगाडि बढाउन उपभोक्ता ज्यूहरुले मलाई चुन्नु हुन्छ।´

तपाईले सामुदायिक बनको विभिन्न पदमा रहेर जिम्मेवारी समाल्नुभयो । तपाई बहालवाला पदमा रहदा के के गर्नुभयो? मैले बन समूहमा २ कार्यकाल पूरा गरेको छु। पहिलो कार्यकाल २०७१ देखि २०७६ सम्म उपाध्यक्ष पदमा रहे भने  दोस्रो २०७६ देखि  हालसम्मको कार्य काल पनि अध्यक्ष  र म उपाध्यक्ष  सेम पद मा रहि काम गरिसकेको  छु ।  २ कार्यकाल भित्...

आत्मानन्द कप: माङ्सेबुङ उपाधिको दाबेदार बन्यो

माङ्सेबुङ(इलाम) । १६ औं संस्करणको आत्मानन्द कपको फाइनलमा घरेलु टिम माङ्सेबुङ प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा सिरिजंगा स्पोर्टिङ क्लब मोरङलाई २-१ गोलले पराजित गर्दै माङसेबुङ उपाधिको दावेदार बन्यो । घरेलु मैदानमा दर्शनको साथ पाएको माङसेबुङको जितमा गौरव धिमाल र सक्सेस राईले एक/एक गोलको गरे । सिरिजंगाका लागि पारस...

आत्मानन्द कप: दार्जिलिङद्वारा गोलबजार पराजित

माङ्सेबुङ(इलाम) ।  प्रस्तावित आत्मानन्द रंगशाला माङ्सेबुङमा भएको खेलमा पाहुना टिम भारत दार्जिलिङको एमएफसीले सिरहाको गोलबजारलाई ३–१ गोलान्तरले पराजित गरेको छ । एमएफसीका सुजल मुण्डाले खेलको दोस्रो मिनेटमै विपक्षीको गोलपोस्टमा जाली चुमाए । गोलबजारका मनिष मगरले ११औं मिनेटमै जबाफी गोल फर्काउदै एमएफसीसङ्ग बदला लिए । ३७ औं...

आत्मानन्द कप: सिरिजङ्गा र माङ्सेबुङ सेमिफाईनलमा भिड्ने

माङसेबुङ(इलाम) । आत्मानन्द कपको सेमिफाइनलको यात्रा सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङले तय गरेको छ । आईतबार भएको खेलमा छथर गाउँपालिका तेह्रथुमलाई १–० गोल अन्तरले हराउँदै सिरिजङगा मोरङ सेमिफाईनलमा प्रवेश गरेको हो । सञ्जय धिमालले खेलको २८ औं मिनेटमा गोल किपरसँग वान भर्सेज वानमा जाली चुमाएका थिए । सोही गोलनै तेह...

विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण

मिक्लाजुङ(मोरङ) । स्व. तिलक बान्तावा राईको तेस्रो पुण्यतिथिमा परिवारजनले ८० जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । टाँडी मावि मिक्लाजुङ १ टाडीका कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको हो । इमान्दार राजनितिक तथा ब्यवसायी ...

समाज सुधारक र समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिकको रूपमा लिइन्छ: प्रदेश प्रमुख खापुङ

बिराटनगर ।  प्रदेश प्रमुख खापुङले राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन जयन्तीको शुभकामना दिएका छन् । शुभकामना पत्रमा जारी गर्दै भनिएको छ –“राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कार्तिक २५ गते उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान...

मरङ्लुङ माङ्खदेनमा चासोक मनाइयो

पथरी । मुन्धुमीहरुको तीर्थ स्थल मोरङ्को पथरी शनिश्चरे ३ स्थित मरङलुङ माङ्खदेनमा सामुहिकरूपमा चासोक तङ्नाम मनाएको छ । शनिबार मुन्धुमी चुम्लुङ्ले चासोक तङ्नाम सेवा सम्पन्न गरेको हो । नयाँ फलेको अन्नबाली चढाएर, पुजाआजा गरेर चासोक मनाएको चुम्लुङका अध्यक्ष मौसम परिवर्तन याक्थुङ्वाले जनाए । चुम्लुङ्ले २०७३ सालदेखि सिसेक्प...