ऐतिहासिक कृति सिक्किम विश्वविद्यालयमा पढाइ हुने गान्तोक(सिक्किम) । लेखक अर्जुनबाबु माबुहाङ र अमित थेवेद्वारा लिखित ऐतिहासिक पुस्तक सिक्किमको विश्वविद्यालयमा पढाइ हुने भएको छ । लेखकद्वयको पुस्तक ‘सिरिजङ्गा, फाल्गुनन्द र इमानसिं चेम्जोङका लेखोट’सिक्किमको विश्वविद्यालयको स्नातकतहमा अध्ययनहुनलागेको हो । सिक्किम प्रा...






