हसन्दह बजारमा निःशुल्क पशु स्वास्थ्य तथा बाझोपन शिविर

हसन्दह (पथरी) । मोरङको पथरीशनिश्चरे वडा नं. ५ र ६ मा निःशुल्क पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ । मंगलबार पथरीशनिश्चरे नगरपालिका कृषि तथा पशुपन्छी शाखाको आयोजनामा शिविर भएको हो । वडा ६ को अध्यक्ष कृष्ण कुमार बस्नेत र बडा न.५ को अध्यक्ष चेतेन्द्र खड्का लगायत वडा सदस्यहरुको उपस्थितिमा शिविर सञ्चालन भ...

तपाईंको पिसाबको रङले तपाईंको बारेमा के भन्छ?

डा अनिल शाह चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ।...

नाफामुखी होइन, सेवामुखी हुनेभएकोले अस्पताललाई प्रोत्साहन गर्नुपर्छ: प्रदेश प्रमुख खापुङ

उर्लाबारी । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले जनताको स्वास्थ्य सेवामा सरकारी अस्पतालले मात्र समाधान गर्ने नभ्याउने हुँदा व्यक्तिगत अस्पतालहरु सञ्चालनमा आएको बताएका छन । मोरङको उर्लाबारीस्थति अरनिको अस्पतालको नवौं साधारण सभाको उद्घाटन गर्दै प्रदेश प्रमुखज्यूले यस्तो बताएको हो । प्रमुख खापुङ्ले अस्पतालले नाफामुखी ...

३ सय ६८ लिए पशु स्वास्थ्य शिविरबाट लाभ

पथरी ।‘समुन्नत कृषि तथा पशुपन्छी पालन, समृद्ध नगर सम्पन्न किसान’ भन्ने मूल नाराका साथ निःशुल्क पशु स्वास्थ्य तथा वाझोपन निवारण शिविर सम्पन्न भएको छ । शुक्रबार पथरीशनिश्चरे वडा नं. १० मा सचालन भएको सो शिविरमा ३ सय ६८ सेवाग्राहीले लाभ लिएका थिए । पथरीशनिश्चरे कृषि तथा पशुपन्छी शाखाको आयोजना भएको सो कार्यक्रममा वडा अध्य...

अमेरिकन एम्बेसीका अधिकारीहरुद्वारा अस्पतालको अवलोकन

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित पथरी नगर अस्पतालको अमेरिकन एम्बेसीका उच्च अधिकारीहरुले अवलोकन गरेका छ । बुधबार अमेरिकन एम्बेसी पोल्टिकल एण्ड इकोनोमिक अफिसर ल्यान गुरिन र पोल्टिकल अफिसर जेनिफर डासका साथमा एल.डब्लु.एफ. झापा दमकका प्रमुख र कर्मचारीहरुको टोलीले अस्पतालको विषयमा जानकारी लिएको छ । नगर प्रम...

याक्थुङ भाषा प्रशिक्षण प्रारम्भ

धरमपुर(झापा)। शिवसताक्षी नगरपालिका १ धरमपुरमा माघ ४ गतेदेखि लिम्बू/याक्थुङ भाषा सिकाईको अनौपचारिक प्रशिक्षण कार्यक्रम शुभारम्भ भएको छ । किरात याक्थुङ चुम्लुङको संयोजकत्व एवम् शिवसताक्षी नगरपालिका वडा न. १ को आर्थिक सहयोगमा सञ्चालित २० दिने लिम्बू/याक्थुङ भाषा सिकाईको शुभारम्भ बुधवार एक कार्यक्रमकाबिच किरात याक्थुङ चु...

पथरी शनिश्चरेको सबै बिद्यालय बन्द

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सबै बिद्यालय बन्द गरिएको छ । आज बसेको नगर शिक्षा सामितिको बैठकले माघ ४ गतेदेखि ६ गतेसम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको हो । तीनदिन देखि चिसो बढेकोले शिक्षण सिकाइ क्रियाकलाप गर्न अनुकुल नदेखिएकाले बिद्यालय बन्द गरेको नगरपालिकाले जनाएको छ ।...

निमाविको विज्ञापन खुल्ने

काठमाडौं। माबि तह तृतीय श्रेणी शिक्षक पदको नियमित शुल्क तर्फको आवेदन समयावधि सकिएपछि मात्रै निमावि तहको विज्ञापन गर्ने जनाएको छ । शिक्षा सेवा आयोगको अनुसार दुई वटा तहको आवेदन दिनेको संख्या बढी हुनाले सर्भरमा समस्या हुने भएको भन्दै मावि तहको नियमित दस्तुर तिरेर आवेदन दिने समयावधि सकिएर मात्रै विज्ञापन खोल्ने तयारी गरेक...

आँखाका कुरा: टाउको दुखाइमा आँखाको भूमिका के हुन्छ?

आँखालाई आत्माको ढोका पनि भन्ने गरिन्छ। आँखामा नियालेर हेर्न जान्नेले मनको कुरा थाहा पाँउछ पनि भनिन्छ। कहिलकाँही त हो जस्तो पनि लाग्छ। आँखा नै त्यस्तो प्रकृतिको एक अमूल्य उपहार हो जसले प्रकृतिको महिमा झन बढाईदिएको छ। हुन त भित्री आँखा पनि हुन्छ जसले दृष्टिविहीनहरुले हेर्ने र महसुस गर्ने गर्छन भनीन्छ। आजको हाम्रो चर्चाको...

बालबालिकामा निमोनिया: लक्षण र रोकथाममा उपायहरु

डा राजकुमार विक चिसो महिना सुरु भएसँगै बालबालिकामा देखिने एक प्रमुख समस्या निमोनिया पनि हो। केही दि अघि सिन्धुली जिल्ला अस्पतालबाट टाढा रहेको स्वास्थ्य संस्थामा एक ५ वर्षिय बालकलाई ५-७ दिनदेखि खोकी र ज्वरो आएको र बिगत २ दिनदेखि अचानक पेटको दाहिने कोखाको माथिल्लो र तल्लो भाग दुवै दुखेको रहेछ र रगत जाँच गरि हेर्दा सेता ...