पथरी । मोरङको पथरी नगर अस्पतालबाट १ लाख २ हजार १ सय ८७ जनाले उपचार लिएको छ । अस्पतालले ११ करोड ७९ हजार २ सय ४९ आय, १० करोड ४ लाख ४१ हजार ५ सय ६५ खर्च गरेको छ । अस्पतालको वार्षिकोत्सबको अवसरमा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले १ करोड ७४ लाख ८३ हजार ३ सय ३६ आम्दानी गर्न सफल भएको बताएका छन् । पथरी शनिश्चरे न...
