पथरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६७ औं बुद्ध जयन्तीको सुखद् अवसरमा बौद्ध धर्मालम्बी लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, दीर्घायु, समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन । प्रधानमन्त्रीद्वारा आज जारी शुभकामना सन्देशमा भनेका छन, `आजभन्दा २५६७ वर्ष पहिला नेपालको लुम्विनीमा जन...






