पथरी । प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति)ले जेठ १४ गतेदेखि बिराटनगरमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रदेश सरकारले जेठ १४ गते २ बजे संसद बैठक बोलाउने निर्णय गरेकै दिनदेखि उस्ले प्रदर्शन गर्ने बारे थाहा दिएको हो । `आन्दोलन सुरु भएको तीन महिना बितिसक्दा पनि प्रदेश सरकार कानमा तेल हालेर बस्नु...






