मौलीबारीको ग्राभेल बाटोको अनुगमन

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ५ को मौलीबारीको एक नम्बर ग्राभेल बाटो निर्माणको अनुगमन गरिएको छ । आज नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक देवीमाया काफ्लेको अगुवाईमा वडा अध्यक्ष वीरबहादुर राई, नगरका प्राविधिक कर्मचारीहरु सहितको टोलीले अनुगमन गरेको हो । सो बाटोको लम्बाई ७ सय १० मिटर, चौडाई ६ मिटर र उचाई (थिगनस) १...

मन्त्रिमण्डलमा नयाँ अनुहारको बाहुल्यता

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थप्दै २३ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । लिङ्देन राप्रपाका अध्यक्षसमेत हुन। माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र...

राप्रपाले टुङ्गो लगायो मन्त्रीको नामहरु

काठमाडौ । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री हुने भएका छन् । राप्रपाबाटै धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र विक्रम पाण्डे सहरी विकास मन्त्री हुने भएका छन् ।...

स्वतन्त्रबाट अर्याल, खनाल र कार्की मन्त्री बन्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा मन्त्री बन्नेहरुको सूची फाइनल गरेको छ। श्रममन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा मन्त्रीमा शिखिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा डा. तोसिमा कार्कीको नाम पक्का भएको हो।...

एमालेबाट भगवती चौधरी पनि मन्त्री बन्दै

काठमाडौं । नेकपा एमालेहरुबाट मन्त्री बन्नेहरुको नामावली टुंगिएको छ । सुनसरीबाट काङ्ग्रेस नेता विजय गच्छदारलाई पराजित गरेका भगवती चौधरी मन्त्री भन्ने भएछिन । अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका हुन् । उच्च स्रोतका अनुसार, एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधर...

माओवादीबाट को को बन्दै छन् मन्त्री ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विस्तार गर्ने मन्त्रिपरिषदमा माओवादीबाट को को मन्त्री बन्दैछ, त? दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्र...

मन्त्रालय भागबण्डा टुंगियो: गृहमन्त्री लामिछाने

काठमाडौँ । सत्तारूढ दलहरूको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिएका छन । यद्यपि कुन पार्टीलाई कति मन्त्रालय दिने भन्नेबारेमा भने उनले केही खुलाएनन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिष...

वडास्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

पथरी । मोरङको पथरीशनिश्चरे वडास्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल सोमबार समीकरण पूरा भएको छ । पथरी शनिश्चरे २ नम्बर वडाले आयोजना गरेको क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा वडा नम्बर ४ र २ बिजयी बन्दै सेमिफाइनल प्रबेश गरेका हुन् । सोमबारको पहिलो खेलमा वडा नम्बर ४ ले वडा नम्बर ८ माथी ४४ रनको जित निकाल्दा दोश्रो खेल...

कार्यपालिकाले गर्‍यो ५ वटा निर्णय

पथरी । मोरङ पथरीशनिश्चरे कार्यपालिकाले ५ वटा निर्णयहरू सोमबार पारित गरेको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले काठमाडांैबाट पोखरा गएको हवाइजहाज दुर्घटनामा मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा पर्न गएको अपुरणीय क्षतिप्रति भावपूर्ण समवेदना प्रकट गर्दै नगरपालिका र ...

जसपा र जनमुक्तिबीच एकता वार्ता

काठमाडौँ । चुनावपछि कमजोर बनेको जनता समाजवादी पार्टी(जसपा) नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता वार्ता हुने भएको छ । जसपाका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ संयोजकत्वको कार्यदलले मङ्गलबार खड्क प्रसाद (केपी) पालुङ्वा नेतृत्वको जनमुक्ति पार्टीसँग एकता वार्ता गर्न लागेको हो । श्रेष्ठ निवासमा हुने बताइएको छ । ...