सभामुखमा देवराज घिमिरे निर्वाचित

काठमाडौँ । एमालेबाट झापा २२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य देवराज घिमिरे सभामुखमा विहीबार निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिएका हुन् । सत्तारुढ पक्षबाट उम्मेदवार दिएको घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रस...

अमेरिकन एम्बेसीका अधिकारीहरुद्वारा अस्पतालको अवलोकन

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित पथरी नगर अस्पतालको अमेरिकन एम्बेसीका उच्च अधिकारीहरुले अवलोकन गरेका छ । बुधबार अमेरिकन एम्बेसी पोल्टिकल एण्ड इकोनोमिक अफिसर ल्यान गुरिन र पोल्टिकल अफिसर जेनिफर डासका साथमा एल.डब्लु.एफ. झापा दमकका प्रमुख र कर्मचारीहरुको टोलीले अस्पतालको विषयमा जानकारी लिएको छ । नगर प्रम...

याक्थुङ भाषा प्रशिक्षण प्रारम्भ

धरमपुर(झापा)। शिवसताक्षी नगरपालिका १ धरमपुरमा माघ ४ गतेदेखि लिम्बू/याक्थुङ भाषा सिकाईको अनौपचारिक प्रशिक्षण कार्यक्रम शुभारम्भ भएको छ । किरात याक्थुङ चुम्लुङको संयोजकत्व एवम् शिवसताक्षी नगरपालिका वडा न. १ को आर्थिक सहयोगमा सञ्चालित २० दिने लिम्बू/याक्थुङ भाषा सिकाईको शुभारम्भ बुधवार एक कार्यक्रमकाबिच किरात याक्थुङ चु...

इलाममा किरात खिबेक्वा याक्वा सेवा

माङसेबुङ(इलाम) । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण कार्यक्रममा बुधबार मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले दीप प्रज्वलन गरी सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना सेवाको सुरु गरेका छन् । माघ १ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी भव्य रुपमा मनाउने गरी आयोजना गरिएको समारोह अन्तर्गत बुधबार (आज)...

जसपा सरकारमा नजाने

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा नजाने निणर्य गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निणर्य गरेको हो । सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्ममा निणर्य गर्ने प्रचार विभाग प्रमुख पूणर् बस्नेतले जानकारी दिए । पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद ...

मधेसका मुख्यमन्त्री यादबः जस्लाई सबैले विश्वास गरे

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई बुधबार प्रदेश सभा बैठकमा सतप्रतिशत विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेश सभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा १ सय २ सांसद उपस्थित थिए । उपस्थित १ सय २ जना सांसदले मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिए...

सकियो सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ। पुस २६ गतेको संसदमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाएको थियोे । बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिए । सरकारलाई दिएको व...

अशक्त २८ जनालाई सिरक वितरण

पथरी । मेची महाकाली बुहारी संयुक्त आवाज मधेस प्रदेशले सिरक वितरण गरेको छ । चन्द्रपुर ४ रौतहटका अशक्त, निम्न वर्गका २८ जना व्यक्तिहरूलाई सिरक बितरण गरेको आवाजकी केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बाले बताइन् ।...

हातीको आक्रमणबाट जेष्ठ नागरिकको मृत्यु

बराहक्षेत्र(सुनसरी)। जनजागृति सामुदायिक वन परिषरमा हात्तीको आक्रमणबाट ७० वर्षिय जेष्ठ नागरिक धनवहादुर माझीको मृत्यु भएको छ । विहान घास काट्न जाने क्रममा वराहक्षेत्र नगरपालिकाका ५ रामझोडाका माझीको हात्ती आक्रमणबाट मृत्यु भएको हो ।...

पथरी शनिश्चरेको सबै बिद्यालय बन्द

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सबै बिद्यालय बन्द गरिएको छ । आज बसेको नगर शिक्षा सामितिको बैठकले माघ ४ गतेदेखि ६ गतेसम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको हो । तीनदिन देखि चिसो बढेकोले शिक्षण सिकाइ क्रियाकलाप गर्न अनुकुल नदेखिएकाले बिद्यालय बन्द गरेको नगरपालिकाले जनाएको छ ।...