उर्लाबारी । झापाको दमक नगरपालिका-१० आमबाडी बस्ने १४ वर्षिय दियुस श्रेष्ठको हत्याको आरोपमा ७ जना बालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-६ चन्द्रमा चौक बस्ने वर्ष १७ का सरोज बस्नेत, सोही वडाको बानडाँडा बस्ने वर्ष १६ का सन्देश खवास, वर्ष १७ का विकास तामाङ, पानी ट्याङकी बस्ने वर्ष १६ का म...






