पथरी नगर अस्पतालबाट १ लाख २ हजार १ सय ८७ जनाले उपचार लिए

पथरी ।  मोरङको पथरी नगर अस्पतालबाट १ लाख २ हजार १ सय ८७ जनाले उपचार लिएको छ । अस्पतालले ११ करोड ७९ हजार २ सय ४९ आय, १० करोड ४ लाख ४१ हजार ५ सय ६५ खर्च गरेको छ । अस्पतालको वार्षिकोत्सबको अवसरमा नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले १ करोड ७४ लाख ८३ हजार ३ सय ३६ आम्दानी गर्न सफल भएको बताएका छन् । पथरी शनिश्चरे न...

पथरी शनिश्चरे नगरपालिकाको सत्रौं नगरसभा: ८१ करोड बजेट प्रस्तुत, शाखा प्रमुख वस्ती र कर्मचारी सुब्बा सम्मानित

पथरी । पथरी शनिश्चरे नगरपालिकाको सत्रौं नगरसभा आज सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सर्वसहमतिमा पारित गरेको छ । सभाध्यक्ष तथा नगर प्रमुख मोहन प्रसाद तुम्वापोकोले नगरसभा समक्ष पेश गर्नुभएको नीति, कार्यक्रम तथा बजेट सर्वसहमतिमा पारित भएको हो । नगर उप–प्रमुख देवीमाया काफ्ल...

५ सय मन मकै जलेर नष्ट

तस्वीर: हसन्दह खबर । हसन्दह । मोरङको पथरी शनिश्चरे ६ , प्रहरी चौकी दक्षिण तित्रीझाँकमा आगलागी भएको छ। स्थानीय मनोज मण्डलको घरमा आगलागी हुँदा घर सहित करिब ५ सय मन मकै , गहुँ , धान जलेर नष्ट भएको छ । मानवीय क्षती भएन । आगो  पथरी शनिश्चरे नगरपालिकाको दमकल सहित, प्रहरी र स्थानीयले निभाएको थियो  ।...

गोठ सुधार/ निर्माणमा अनुदान कार्यक्रमको अनुगमन

पथरी । पथरी शनिश्चरे नगरपालिका पशुपंक्षी विकास शाखाद्वारा सञ्चालित ५० प्रतिशत अनुदानमा लक्षित वर्गलाई गोठ सुधार/ निर्माणमा अनुदान कार्यक्रमको लागि छनौट भएका कृषकहरुको कार्यसम्पन्नताको स्थलगत अनुगमन गरिएको छ । नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको संयोजकत्वमा आज वडा नं. ६ को हरिमाया कृषि तथा पशुपालन...

रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन शिविर

पथरी । पथरी नगर अस्पतालमा एकीकृत प्रजनन रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन शिविर सम्पन्न भएको छ । शनिबार स्वास्थ्य कार्यालय मोरङको आयोजना तथा पथरी शनिश्चरे नगरपालिकाको समन्वयमा सो शिविरको समापन भएको हो । सो शिविरमा आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसब फिस्टुला तथा निः सन्तानको स्क्रिनिङ तथा ...

सार्वजनिक शौचालयको अवस्था कस्तो छ?

फिपराज बेघा सार्वजनिक शौचालय भन्नाले सार्वजनिक स्थलहरुमा हिड्ने बटुवाहरुको सुविधाको र वातावरण सफा राख्ने हेतुले दैनिक रूपमा दिशा पिसाब गर्नको लागि सार्वजनिक ठाउँहरुमा रहेको स्वास्थ्य शौचालय भन्ने बुझिन्छ । तर पथरी शनिश्चरे नगरपालिकामा शौचालयको अवस्था सन्तोषजनक छैन । नगरको सबैभन्दा घना बसोबास रहेको वडा नम्बर १...

सिरिजङ्गामा टहरा निर्माण

सिरिजङ्गा चोक । मोरङको पथरी शनिश्चरे ३ स्थित सिरिजङ्गा बजारमा पथरी शनिश्चरे नगरपालिकाले भुइढलाई गरिएको छ । सिरिजङ्गा बजार व्यस्थापन समितिका अध्यक्ष लीला बहादुर कटुवालले तीनवटा टहराको ३ लाख ५० हजार लागतमा भुइढलाई गरिएको हो। भुइढलाई बैशाख ५ गतेदेखि सुरु गरिएको थियो । मङ्गलबार लाग्ने बजारमा अहिले १२-१३ जना व्यापारी आउने ग...

तीन कृषकहरू सम्मानित

पथरी । पथरी शनिश्चरे नगरपालिकाले नगरका तीन जना उत्कृष्ट कृषकहरूलाई सम्मान गरेको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा नगरका उत्कृष्ट किसानहरुलाई सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा तरकारी खेतीतर्फ सुबोल चन्द्रवंशी, मौरी पालनतर्फ मनकुमार राई, उखु खेतीतर्फ इन्द्र विलास घिमिरे रहेका छन् । सम्मानित तिनै...

लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन असार १ गते हुने

धरान । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लिम्बुवान राष्ट्रिय समितिले आफ्नो प्रथम एकताको अधिवेशनको तयारी पूरा भएको जनाएको छ । धरानको हरियाली सामुदायिक भवनमा असार १ गते सम्पन्न हुने जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । ‘हामीले अधिवेशनको आवश्यक सबै तयारी पूरा गरेका छ...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल, मंगलबारेमा साेमबार बसेकाे बैठकले समुदायको पहिलाे एमबिबिएस डा. सजिना धिमाललाई धिमाल युवा प्रतिभा पु...