प्रभावकारी बन्दै वडाको ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम

पथरी । पथरी शनिश्चरे वडा नं. ८ ले निरन्तरता दिदै आएको ‘जनतासँग जनप्रतिनिधि’ प्रभावकारी बन्दै गइरहेको छ । वडा नं. ८ का जनप्रतिनिधिहरू निर्वाचनको समयमा मात्रै होइन, निर्वाचित भए पश्चात् पनि निरन्तर जनताको घरदैलोमा पुगिरहेका छन् । वडाले वि.सं. २०७९ असोज महिनाको अन्तिम शनिबारदेखि सुरुवात गरेको कार्यक्रम वडा हुँदै नगरवासीक...

सुनाखरी विद्यालयले कपडा बाढ्यो

पथरी । सुनाखरी माध्यमिक विद्यालय पथरी शनिश्चरेले न्यानो कपडा वितरण गरेको छ। शुक्रबार दिउँसो कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो। वडा नं -१ का वडा अध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १ सय ६० जनालाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको थियो । ऊनीको स्वीटर, टोपी, ट्...

पवित्रहाङमा गोल्ड कप २०८१ को तयारी सुरु

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता माघ २५ देखि सञ्चालन हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमा...

येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा धुमधान क्रिसमस डे मनाइँदै

कीर्तिपुर । आज डिसेम्बर २५ अर्थात क्रिसमस डे । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज धुमधान क्रिसमस डे मनाइदै छ । वि.सं. २०५१ सालमा पथरी शनिश्चरे ४ मा स्थापित आशिस चर्चले पनि क्रिसमस मनाएको छ । कार्यक्रममा 'नाचौं न सबैले ... ' गीतमा सहिना विक र गंगादेवी सुन्दास , 'पहिलो नम्बर ... ' गीतमा ...

चाईनिज पेस्तोल सहित १ जना पक्राउ

सुनसरी । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-२ अकाहा बजार बाट चाईनिज पेस्तोल सहित ३८ बर्षीय शमसेर आलमलाई प्रहरीले पक्राउ गरेको छ । पुस ८ गते राति ९ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राम प्रसाद तिमल्सिना सहित खटिएको प्रहरी टोलीले खुर्सित आलमको घर खानतलासी गर्ने क्रममा आलमलाई पक्राउ गरेको हो । घ...

दर्ज्यानी चिन्ह प्रदान

पथरी । माेरङकाे पथरी शनिश्चरे नगरपालिकाले सोमवार नव नियुक्ति प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरेकाे छ । गत मंसिर १६ गते नियुक्ति भएका नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरेकाे हाे । नगर प्रहरी असई याेगेन्द्र श्रेष्ठ, हवल्दार ईन्द्र सुवेदी, जवानहरू याेगेन्द्र धिमाल, नगेन्द्र थापा मगर, राेमन न्याैपाने, दिना याेन्जन...

मगर पोषाक तथा बाजा वितरण 

सखुवारा । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले "वडा नम्बर आठको आकृति, जोगाऔं हाम्रो संस्कृति" कार्यक्रम अन्तर्गत मगर समुदायलाई पोषाक र वाजा वितरण गरेको छ । आर्थिक बर्ष २०८१/०८२ को बजेट पचास हजारबाट वडा भित्र बसोबास गर्ने मगर जातिको परम्परागत पोषाक, हुरा नाच्नको लागि आवश्यक बाध्यबादनका सामाग्री वितरण गरिएको वडा अध्...

अपाङ्गता भएकालाई जाडोको न्यानो कपडा

पथरी । पथरी शनिश्चरे नगरपालिका वाड नं-१ ले अपाङ्गता भएका ब्यक्तिहरुलाई जाडोको न्यानो कपडा वितरण गरेको छ। वडाको कार्यालयमा आयोजित  कार्यक्रममा न्यानो ज्याकेट (कपडा) वितरण गरिएको हो। कपडा वडाभित्रका अपाङ्गता भएका ४० जनालाई वितरण गरिएको वडा अध्यक्ष भीमकुमार राईले जानकारी दिए । बाँकी १० जना अपाङ्गता भएका वडावासीहरूलाई प...

रेडस्टारलाई नकआउट फुटबल प्रतियोगिताको उपाधि 

विराटनगर । अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिताको उपाधि रेडस्टार फुटबल टिम पथरी शनिश्चरेले उचालेको छ। शनिवार मिल्स फार्क क्लब रानी, विराटनगरद्वारा आयाेजित फाइनल खेलमा रेडस्टार फुटबल टिमले २-० को अन्तरमा मोडन एरा स्कुल विराटनगरलाई पराजित गर्दै उपाधि चुमेको हो। दोस्रो हाफमा रेडस्टार फुटबल टिमका जर्सी नम्बर १४ का सोनम ...