चलचित्र ‘चे’को ट्रेलर सार्वजनिक

पथरी । याक्थुङ / लिम्बु कथामा आधारित आदिवासी चलचित्र 'चे'को ट्रेलर शनिवार सार्वजनिक भएको छ । याक्थुङ फिल्म्स प्रा.लि.को युटुब च्यानल याक्थुङ फिल्म्सद्वारा सार्वजनिक गरिएको हो । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र चे लाई सागर केरुङ्ले लेखन निर्देशन गरेका हुन । पाँचथरको विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रमा निर्मा...

उपाधि पाटीगाउ फुटबल क्लब केराबारी मोरङलाई

धनकुटा । जिल्लाको सागुरिगढी गाउँपालिका ५ लाप्चेटारमा सम्पन्न दोस्रो अजङ्गको वरको रुख आमन्त्रित फुटबल प्रतियोगिताको उपाधि पाटीगाउ फुटबल क्लब केराबारी मोरङले रक्षा गरेको छ। फाइनल खेलमा चौबीसे सामुदायिक विकास तथा सूचना केन्द्र (CCDIC) लाई शून्यको बिरुद्ध एक गोल गर्दै मोरङले उपाधि रक्षा गरेको हो। पाटीगाउँको तर्फबाट निर्...

अष्टलक्ष्मीले १८ लाख ७१ हजार शुद्ध नाफा गऱ्यो

पथरी । अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ  वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। आज भएको सभामा संस्थाकी सचिव सिर्जना राईले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन तथा २०८१/०८२ को लागि कार्ययोजना प्रस्तुत गरिन् । संस्थामा हाल २ हजार २४ जना शेयर सदस्य रहेको बताउँदै साकोसको हाल शेयर पुँजीतर्फ...

पथरीमा इ-रिक्सा चालकलाई विलवुक वितरण 

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा ई–रिक्सा व्यवस्थापन समितिले विलबुक वितरण गरिएको छ । स्थानीय तहमा यातायात कार्यालयबाट स्थान्तरण गरेर आइसकेपछि नगरपालिकाबाट विलबुक वितरण गरिएको हो । बुधबार नगरपालिकामा ई–रिक्सा व्यवस्थापन समितिका संयोजक संयोजक विरध्वज शिवा र राजश्व शाखा प्रमुख तारा प्रसाद ढकालले विलबुक वितरण गरे...

सांस्कृतिक स्थलहरूमा फलाम, रड, सिमेण्टको प्रयोग नगर्न चुम्लुङ आग्रह

पथरी । किरात याक्थुङ चुम्लुङको सातौं संघीय बैठक विभिन्न १७ वटा प्रस्ताव पारित गर्दै बुधबार सम्पन्न भएको छ । दुई दिने बैठक बुढानीलकण्ठको भंगालस्थित काठमाडौं चुम्लुङहिममा बसेको थियो । बैठकले याक्थुङ/लिम्बुको सांस्कृतिक स्थलहरूमा फलाम, रड, सिमेण्टको प्रयोग नगर्न आग्रह गरेको छ । बैठकले मुक्कुम्लुङ (पाथीभरा)मा क...

लिम्बुवान सुनिश्चितता विनाको संविधानप्रतिको असहमति जारी छ: चुम्लुङ

पथरी । किरात याक्थुङ चुम्लुङले लिम्बुवान सुनिश्चितता विनाको संविधानप्रतिको असहमति जारी रहेको बताएको छ । आज चुम्लुङले विज्ञाप्ति जारी गर्दै २०७२ साल असोज ३ गते नेपालको एकल जातीय शासनको नाईकेहरुद्वारा षडयन्त्रमुलक तरिकाले जारी गरी नौ वर्ष अगाडि देखि जबरजस्त लादिरहेका दाबी गरेको छ । 'लिम्बुवान आन्दोलन साथै आदिवासी आन्द...

लागुऔषध गाँजा बोकेको २ वटा सवारी साधनसहित  पथरी र विराटनगरबाट ६ जना पक्राउ

पथरी । मोरङको बिराटनगर महानगरपालिका- १५ र १७ बाट प्रतिवन्धितलागुऔषध गाँजा बोकेको दुई वटा सवारी साधनसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भदौ ३१ गते बिहान साढे १० बजे इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ मा बा.८च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा का...

पथरी शनिश्चरे गोल्ड कपमा कुन कुन टिम सहभागी हुदैछ ?

पथरी । अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्ड कप २०८१ असोज ५ गते शनिवारदेखि हुने भएको छ । आज आयोजक पथरी ११ फुटबल क्लवले पत्रकार सम्मेलन गरी गोल्डकप वारे जानकारी दिएको हो। असोज ५ गते इन्ट्रा पथरी ११ फुटबल क्लब मोरङ र पाँचथर क्लब, ६ गते झापा फुटबल क्लव झापा र धरान सिटि फुटबल क्लब , ७ गते U K F C भारत...

पुनर्स्थापना केन्द्रका अध्यक्ष लिम्बु नगद १ लाखसहित सम्मानित

काठमाडौं । रामबाबु-ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । यस वर्ष चार सामाजिक संस्था तथा तिनका अध्यक्षहरू पाँच लाख नगद पुरस्कारसहित सम्मानित भएका हुन् । अपांग पुनर्स्थापना केन्द्रका अध्यक्ष उदय बहादुर लिम्बुलाई नगद १ लाख राशीको रामबाबु-ज्ञानु समाजसेवी पुरस्कार सहित सम्मान...

सफारी चार्ज गर्दा एकको मृत्यु

झापा । जिल्लाको गौरीगंज गाउँपालिका-२ स्थितमा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत सर्टभई करेन्ट लाग्दा १ जनाको मृत्यु भएको छ । हिजो बिहान सवा ९ बजे गौरीगंज-२ का ३३ बर्षीय महेश राजबंशीले आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा मृत्यु भएको हो । राजबंशीलाई तत्काल उपचारको लागि लाईफलाईन अस्पताल दमक लगिएकोमा अस्पताल पुर...