पथरी । कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या सरकारले सामधान गर्नुपर्ने बताएका छन् । आज पथरी शनिश्चरे नगरपालिकाले आयोजना गरेको कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या सम्वन्धमा छलफल कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन् । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको कार्यक्रममा समस्या समाधानका बारेमा जनप्रतिनिधि ...






