एक हप्ते बौद्ध धर्मको धार्मिक अनुष्ठान सुरू

पथरी । एक हप्ते बौद्ध धर्म परम्परा अनुसार विभिन्न धार्मिक अनुष्ठानको नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गरेका छन् । आइतबर  पथरी शनिश्चरे वडा नं. १० को ओम सियार जम्बुलिङ बज्र गुम्बामा नगर प्रमुख तुम्वापोले अनुष्ठानको उद्घाटन गरेका हुन्। नेपाल तामाङ लामा गेदुनको आयोजनामा मंसिर ८ गतेसम्म सो कार्यक्रम सञ्चालन हुनेछ ...

भोलि विराटनगरमा पहिचानवादीले कोशी नामविरुद्ध विरोध प्रदर्शन’ गर्ने

विराटनगर । प्रदेशको नाम कोशी विरुद्धमा आन्दोलनरत प्रदेश नं. १ संयुक्त संघर्ष समितिले आइतबार (मंसिर २) ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी नाम विरुद्ध विरोध प्रदर्शन’ गर्ने भएको छ । २०७९ फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएपछि समुदायिक संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल आदिबासी जनजाति महासंघ न...

शनिश्चरे शिविरमा बौद्ध परम्पराअनुसार १ हप्ते धार्मिक अनुष्ठान हुने

पथरी । नेपाल तामाङ लामा गेदुन पथरी शनिश्चरे १० को आयोजनामा मंसिर २ गतेदेखि मंंसिर ८ गतेसम्म एक हप्ते बौद्ध धर्म परम्पराअनुसार विभिन्न धार्मिक अनुष्ठान हुने भएको छ। आइतबार ओम सितार जम्बुलिङ बज्र गुम्बा, व्यवस्थापन समिति शिविर डाँडामा पत्रकार सम्मेलनमार्फत सो अनुष्ठान बारे थाहा दिएको हो । ओम सितार जम्बुलिङ बज्र‌‌‌ गुम...

मुन्धुमी चुम्लुङले चासोक सेवा गऱ्यो

सिरिजङ्गा चोक । मुन्धुमी चुम्लुङ चसोक सेवा ब्यस्थापन समितिले मोरङको पथरी शनिश्चरे ३ मा शनिबार चासोक सेवा सम्पन्न गरेको छ । नया बालीलाई चडाएर खाने मुन्धुमी परम्परा अन्तर्गत स्थानीयबासी हरुले नयाँ बाली मोरङ्लुङ माङखोदेनमा चढाएर सेवा सम्पन्न गरेको हो । आयोजकले सेवा सम्पन्न भएपछि औपचारिक कार्यक्रम गरेको थियो ।  कार्यक्र...

चुम्लुङद्वारा सिरिजंगा युनिकोड किबोर्ड सार्वजनिक

पथरी। किरात सिरिजंगा युनिकोड किबोर्ड शुक्रबार साँझ भर्चुअल माध्यमबाट सार्वजनिक भएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवं याक्थुङ (लिम्बू)हरुको मुन्धुमका खोजकर्ता बैरागी काइँलाले सिरिजंगा लिपीको युनिकोड सार्वजनिक गरेका हुन् । युनिकोड सार्वजनिकिकरण गर्दै पूर्व कुलपति बैरागी काइँलाले ...

याक्थुङ भाषालाई कामकाजी भाषा बनाउन पुनः ध्यानाकर्षण 

विराटनगर । याक्थुङ भाषालाई प्रदेश एकको कामकाजको भाषा बनाउन सराेकार पक्षले सरकारको पुनः ध्यानाकर्षण गराएको छ । याक्थुङ भाषा कार्यान्वयन सराेकार समूहले तत्कालै भाषा कार्यान्वयन गराउन तत्कालै विधेयक ल्याउन पनि माग गरेको छ ।साेमबार प्रदेशको राजधानी विराटनगर पुगेर समूहले प्रदेश एकका सामाजिक विकासमन्त्री पाँचकर्ण राईलाई भेटे...

पोक्लाबाङ माङ्गेना यकलाई मान्ने थरहरूको पूर्खा पुस्तासम्बन्धि छलफल

फेदाप( तेहथुम )। पोक्लाबाङ माङ्गेना यक मान्ने थरहरूको वंशावलीमा पुस्ता मिलानसम्बन्धि महत्वपूर्ण छलफल भएको छ । फेदाप गाउँपालिकाको सभाहलमा भएको छलफल कार्यक्रमले उक्त पुस्ता मिलान गरेको हो । एकै पुर्खाका सन्तान छुट्टिएर बेग्लाबेग्लै थरमा परिणत भएपनि माङ्गेना यकलाई ती थरहरूलाई जोड्ने गर्छ ।पोक्लाबाङ यकमा आङ्बुङ, कुरुम्बाङ,...

चोत्लुङ खोज्ने चोत्लुङ यात्रा

लिम्बू जातिहरुको जीवन जिउने पद्धतिहरुको सबैभन्दा महत्त्वपूर्ण जीवन दर्शन चोत्लुङ हो । चोत्लुङको बारे मुन्धुमी व्याख्या मुन्धुम विदहरुले गरिरहनु भएको छ । यसको खोज अनुसन्धान र व्याख्या विश्लेषण जारी छ । तर चोत्लुङलाई साधारणतया हामी जस्ता साधारण मान्छेले बुझ्ने भनेको लिम्बू जातिहरुले गर्ने हरेक कार्य, कार्य शैली, पद्धति, ...

विराट राजवंशीले हुकाहुकी मनायो

राजेश कुमार राजवंशी विराटनगर । विराट राजवंशीले दीपावली (सुकरात) को अवसरमा हुकाहुकी कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर महानगरपालिका १२ स्थित विराट समुदायिक भवनमा हुकाहुकी मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य भिम पराजुलीले हुकाहुकी दियो बालेर कार्यक्रम उद्घाटन गरे । उनले विराट राजवंशी कोशी प्र...