पथरी । लिम्बू/याक्थुङ भाषाको चलचित्र ‘थेत्लङ’ शनिबार सार्वजानिक भएको छ । सन् १९९३ मा सिक्किमका साहित्यकार देउमान लिम्बू ‘होन्दोक’द्वारा लिखित बहुचर्चित उपन्यासलाइ चलचित्र निर्माण गरिएको हो । सन् २०१८ मा सिक्किमबाट निर्माण भएको पहिलो लिम्बु चलचित्र थेत्लङलाइ गायक तथा संगीतकार मनि ताम्लिङले निर्माण गरेका हुन् । सि...




