नेपफिल्मलाई चलचित्र बोडले सहयोग गर्ने

दुबई । मध्यपूर्वस्थित नेपाली फिल्मको वितरक कम्पनी नेपफिल्मलाई नेपाल चलचित्र बोडले फिल्मको इन्कोडिङ’को लागि आबस्यक सहयोग गर्ने भएको छ । दुबईमा यसै साता सम्पन्न चारदिने नेपाली सिनेमा फेस्टबाट अन्तर्राष्ट्रियकरणको ढोका खुलेको जनाउँदै अध्यक्ष भुवन केसीले मध्यपूर्वका देशलाई नेपाली फिल्मको दोस्रो ठूलो बजार बनाउन बोर्ड अग्रस...

चितवनमा २४ औं राष्ट्रिय चुम्लुङ जारी

चितवन । आदिवासी लिम्वु याक्थुङ समुदायको प्रतिनिधिमूलक र साझा संस्था किरात याक्थुङ चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङ चितवनको भरतपुरमा जारी छ । फागुन ७ र ८ दुई दिन सम्म हुने चुम्लुङमा विविध विषयमा छलफल हुदैछ । हिजो कार्यक्रम स्थलमा भेला भएर लिम्बु याक्थुङ आदिवासीहरुको साँस्कृतिक झाँकी सहित बजार परिक्रमा गरी कार्यक्रम स...

धिमाल संस्कृति प्रदर्शनी गर्ने

बेलबारी । धिमाल जातीय विकास केन्द्रले चिचिरी/गेन्द्रो दिवस तथा धिमाल संस्कृति प्रदर्शनी कार्यक्रम गर्ने भएको छ । फागुन १३ गते शनिवार ड्रिमल्याण्ड फन पार्क, बेलबारी, मोरङमा सो कार्यक्रम गर्न लागेको हो ।...

मध्यपूर्वमा पनि प्रदर्शन हुने

युएई । नेपालसँगै नेपाली फिल्मलाई मध्यपूर्वका ६ वटा मुलुकमा एकसाथ रिलिज हुने भएको छ । रिलिज गर्न चलचित्र बिकास बोड र वितरक रमेश ढकाल बीच सम्झौता भए संगै चलचित्र छक्का पन्जा ४ फागुण १९ गते नेपाल संगै एक साथ मध्यपूर्वमा पनि पर्दशनी हुने भएको हो । चलचित्र विकास बोर्डले यूएईमा आयोजना गरेको नेपाल फिल्म फेस्टको समापनमा निप फ...

नेपाल सिनेमा फेस्टमा निप फिलिमका प्रोपाइटर रामेश ढकाल सम्मानित

दुबई- चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सवमा मध्यपूर्वमा नेपाली चलचित्र प्रबर्द्धनमा महत्वपूर्ण योगदान गरेको भन्दै निप फिलिमका प्रोपाइटर रामेश ढकाललाई सम्मान गरेको छ | युएईमा रहेर नेपाली चलचित्रको व्यवस्थापन गर्दै आएका रमेश ढकालले नेपाली चलचित्रको बजारलाई युएइमा बसेर युएई, कतार, बहराईन र ओमनका सबै...

सप्ताह ज्ञान महायज्ञ सुरु

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ५ र ६ शान्तिचौकमा श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । सोमबार नगरका उप-प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा महायज्ञको उद्घाटन गरिएको हो । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष भीम राई, ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, ६ का वडाध्यक्ष कृष्णकुमार बस्नेत, ८ का व...

पुचले नेवारी परिकार बनाउन सिकायो

पथरी । नेवा पुच पथरीशनिश्चरे नगरपालिकाले ३ दिवसीय नेवारी परिकार तालिमको आयोजना गरि परिकार बनाउन सिकाएको छ । माघ २० गतेदेखि २२ गतेसम्म सञ्चालित तालिममा नगरका नेवारी महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख मोहनप्रसाद तुम्वापोलेले भावी दिनमा नेवा पुचःसँग सहकार्य गरेर नगरमा अन्य गतिविधिहरुला...

थरीय एकता विना याक्थुङ् समुदायको संमृद्धि असम्भवः चम्लुङ अध्यक्ष येक्तेन

माइधार(झापा) । किरात याक्थुङ् चुम्लुङ्कका संघीय अध्यक्ष प्रेम येक्तेनले याक्थुङ्हरुको थरीय एकता विना लिम्बू/याक्थुङ् जातिको संमृद्धि असम्भव हुने बताएका छन् । किरात योङ्हाङ् कुलवंश प्रतिष्ठान केन्द्रीय समिति झापाको आयोजनामा माघ २० गते माइधारमा आयोजित ३४ औं साक्मुरा (गालीसराप) वदेम्मा तथा २७ औं साधारण सभालाई सम्बोधन गर्...

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन् । बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्शालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएको हो । ’ललितकलाको क्षेत्...