तस्वीर: पिल टिभी एचडी। पथरी। पथरी शनिश्चरे नगरपालिकामा जारी नगर खेलकुद महोत्सवअन्तर्गत भलिबल प्रतियोगिता पनि सुरु भएको छ । बिहीवार भएको उद्घाटन खेल वडा नं. १ र वडा नं. ५ बिच प्रतिस्पर्धा भयो । दोस्रो खेल वडा नं. २ र वडा नं. ७ बिच भएको छ । खेलमा वडा नम्बर ५ र ७ पराजित भयो । ६ टिम सहभागी भएको भलिबलको फाइनल खेल बैशाख ...






