पालिकास्तरीय पोषण कार्यक्रमको गोष्ठीको सकियो

पथरी । पथरी शनिश्चरे नगरपालिकाको आर्थिक वर्ष २०८०/ ०८१ को पालिकास्तरीय पोषण कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठी सकिएको छ । शनिबार नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको थियो । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रमको अध्यक्षता नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राईको रहेको...

निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता

पथरी । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता भएको छ । नगरको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्ष...

पञ्चायतमा जनचेतनामूलक प्रभातफेरी

पथरी । पञ्चायत माध्यमिक विद्यालय पथरी शनिश्चरेले लागू पदार्थ र दुर्व्यसनी विरुद्ध जनचेतनामूलक प्रभातफेरी निकालेको छ। शुक्रबार ६० औँ राष्ट्रिय बाल दिवसको अघिल्लो दिन " बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी" भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरीमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध प्लेकार्ड सहित पम्पलेट बाँड्दै विद्...

प्रसुति घरभेट कार्यक्रमको समीक्षा गोष्ठी

पथरी ।  आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तहमा उत्तर प्रसुति घरभेट कार्यक्रमको समीक्षा तथा आ.व.२०८१/०८२ को योजना समीक्षा गोष्ठी सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा नगर अस्पताल, नगरक...

सिंहबाहिनी  प्रथम

पथरी । 'पढाइमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव' बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बाल दिवसको अवसरमा सुनाखरी मावि पथरी शनिश्चरे १ ले आयोजना गरेको प्रतियोगितामा सिंहबाहिनी माविको सरु आचार्य प्रथम भएकी छन् । १० विद्यालय सहभागी वक्तृत्वकलामा चन्द्र किरातेश्वर माविकी अंकिता तामाङ दोस्रो, भागीरथ माविकी प्रति...

दुर्गाद्वारा अन्तर माविस्तरीय हाजिरी जवाफ प्रतियोगिता

पथरी । दुर्गा मावि पथरी शनिश्चरे वडा न. ७ मोरङले अन्तर मावि हाजिरी जवाफ कार्यक्रम सम्पन्न गरेको छ । पथरी शनिश्चरे नगरपालिका भित्रका अन्तर सामुदायिक माध्यमिक विद्यालयस्तरीय कार्यक्रम सम्पन्न भएको हो । नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयबाट प्रश्नहरुको छनोट गरिएको हाजिरी जवाफ कार्यक्रममा आयोजक विद्यालयसहित ११ वटा विद्...

नगरपालिकाले स्वास्थ्य कार्यक्रमको समीक्षा गऱ्यो

पथरी शनिश्चरे नगरपालिकाले स्वास्थ्यका कार्यक्रमहरूको वार्षिक समीक्षा गरेको छ । पथरी शनिश्चरे नगर कार्यपालिकाको सभा हलमा आज भएको सो कार्यक्रममा समग्र नगरको स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम गरिएको हो। सोही अवसरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको साझेदार संस्था करुणा फाउण्डेसन नेपालको विदाई त...

डेंगी रोकथाम तथा नियन्त्रणका लागि अन्तरक्रिया

सिरिजङ्गा चोक। मोरङको पथरी शनिश्चरे वडा नं. ३ मा डेंगी रोकथाम तथा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । वडामा डेंगी संक्रमण वृद्धि भएसँगै डेंगी रोकथाम तथा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । आजै आइतबारे बजारमा ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सम्पन्न गरिएको छ । विशेष गरेर वडा...

दमक क्याम्पसमा सिरिजङ्गा लिपि प्रशिक्षण कार्यशाला सुरु

दमक । लिम्बु बिद्यार्थी मञ्च दमक बहुमुखी क्याम्पस शाखा समितिले १० दिने किरात सिरिजङ्गा लिपि प्रशिक्षण कार्यशाला सुरुवात गरेको छ । मङ्गलबारबाट सुरु भएको कार्यशाला भदौ २१ गतेसम्म चल्नेछ। दमक बहुमुखी क्याम्पसमा जारी कार्यशालाको पहिलो दिन ४० जनाको सहभागिता रहेको कार्यक्रम संयोजक ताङसाङ याक्थुङबाले बताएका छन् । थेयुसा फा...

पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कार्यक्रम संचालन अनुमति अन्तिम चरणमा पुग्यो : डा. शर्मा

पथरी । संघीय संसदका सांसद डा.सुनिल शर्माले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कार्यक्रम संचालन अनुमतिको लागि अन्तिम चरणमा पुगेको बताएका छन्। सोमबार मोरङको पथरी शनिश्चरे -१ मा सांसद डा. शर्माको सम्मानका लागि पथरी-डाइनिया सिटी टोल विकास समितिद्धारा आयोजित एक संक्षिप्त कार्यक्रममा उहाँले सो कुरा बताएका हुन् । संसदबाट तलव...