इलाम । याक्थुङ युवा मञ्च नेपाल केन्द्रीय समितिले तयार गरेको 'किरात सिरिजङ्गा वर्णमाला सोमवार' सार्वजनिक गरिएको छ । इलाममा सुरु भएको मञ्चको तेस्रो केन्द्रीय परिषद बैठक उद्घाटनको अवसरमा पहिलोपटक वर्णमाला सार्वजनिक गरिएको हो । मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिंगाे, मञ्चका सल्लाहकार मधुराज केरुङ, किरात याक्थुङ चुम्लु...






