शैक्षिक गुणस्तर सुधार अभियान सम्बन्धी छलफल

पथरी। नगरको शैक्षिक गुणस्तर सुधार अभियान सम्बन्धी छलफल  कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा जिल्ला समन्वय समिति मोरङको समन्वयमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख मोहन प्रसाद तु...

वडा नम्बर ४ को उद्घोषण तालिम अभियान सुरु

शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ को आयोजनामा १ दिवसीय आधारभूत उद्घोष तालिम अभियान सुरु भएको छ । वडा नम्बर ४ का हरेक विद्यालयहरुमा सञ्चालन हुने आधारभूत उद्घोषण तालिम अन्तर्गत आज भागिरथ माविमा भएको हो । २५ जना विद्यार्थीहलाई उद्घोषण तालिम प्रदान गर्दै अभियान सुरु गरिएको वडा अध्यक्ष लोककिरण न्यौपानेले बताए ।...

विद्यालयलाई फेन वितरण

सखुवारा। पथरी शनिश्चरे नगरपालिका वडा नम्बर आठले "वडा नम्बर आठको प्रण, सामुदायिक विद्यालयको रुपान्तरण" भन्ने नाराको साथ फेन वितरण गरेको छ। गर्मीको समयमा सामुदायिक विद्यालयहरुमा पठनपाठन अबरुद्ध नहोस भन्ने मनसायका साथ जनप्रतिनिधिहरुको तर्फबाट वडाभित्रका सामुदायिक विद्यालयहरुमा २५ वटा सिलिङ फेन वितरण गर्ने वडा अध्यक्ष न...

खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम

पथरी । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाले मंगलबार सम्पन्न भएको छ । नगर प्रमुख एवम् खोप व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा १० वटै वडाका खोप व्यवस्थापनका बारेमा छलफल भएको थियो । हालै सम्पन्न भएको दादुरा रूवेला विरूद्धको खो...

तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगितामा एभरेष्ट जित्यो तीन पुरस्कार

पथरी । एभरेष्ट आवासीय मावि पथरी शनिश्चरेले सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०मा  तीन वटा पुरस्कार जित्न सफल भएको छ । फ्रेन्डसीप चेस क्लवको आयोजनामा चैत्र २७ देखि ३० गतेसम्म भएको स्पर्धामा एभरेष्ट स्कुलका छात्र आयुश लिम्बू १६००—१४०० रेटिङ समुहमा प्रथम भएका छन् । अर्का विद्...

रास्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता: राजेन्द्र राई ६.५ अंकसहित शीर्ष स्थानमा

पथरी । ‘सहिद रत्नकुमार वान्तावा राई तेस्रो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’को सातौ राउन्ड बिहिवार सकिएको छ ।  सुनसरीका राजेन्द्र राई ६.५ अंकसहित प्रतियोगिताको शीर्ष स्थानमा रहेका छन् । आयोजक फ्रेन्डसीप चेस क्लवका सचिव लोकसागर साम्बासँग बराबरी खेलेका थिए । राजेन्द्र राईसँग बराबरी खेलेका लोकसागर साम्बाले प...

सहिद रत्न कुमार वान्तवा तेस्रो रास्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

पथरी । मोरङको पथरी शनिश्चरेमा सहिद रत्न कुमार वान्तवा तेस्रो रास्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता आजदेखि सुरु भएको छ । मङ्गलबार फ्रेन्डसीप चेस क्लबद्वारा आयोजित प्रतियोगिताको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उदघाटन गरेका छन् । `सृजनशील र स्वस्थ्य दिमागको लागि बुद्धिचाल' भन्ने नाराको साथ ...

कुमारीले क्यान्सर पीडित महिलालाई सहयोग गर्‍यो 

पथरी । पित्तथैली क्यान्सर पीडित झुमाई धिमाललाई कुमारी बैंक, पथरी शाखाले आर्थिक सहयोग प्रदान गरेको छ। आइतवार पथरी शनिश्चरे १ कि क्यान्सर पीडित धिमालकै निवासमा पुगेर पीडित महिलालाई बैंकले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। पथरीशनिश्चरे -१ का वडाध्यक्ष भीमकुमार राईको हातबाट शाखा प्रमुख माधवप्रसाद खरेलले पीडित मह...

नि:शुल्क स्वास्थ्य शिविरबाट १ सय ५३ जनाले लिए लाभ 

हसन्दह । मोरङको पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर शनिबार सञ्चालन भएको छ । शिबिरमा ८९ जनाले ओ.पी.डी. सेवा, ४१ जनाले भिडियो एक्स–रे सेवा, २३ भी.आई.ए.जाच गरी १ सय ५३ जनाले शिविरको लाभ लिएको अ.न.मी एलिसा लकान्द्रीले जानकारी गराए । स्तन क्यान्सर स्कृनिङ, पाठेघरको क्यान्सर स्किनिङ, आङ खस्ने सम्वन्धी...

पन्चायतमा स्वचालित भेण्डिङ मेसिन जडान

पथरी । पन्चायत माध्यमिक बिद्यालय पथरी शनिश्चरे १ ले स्वचालित भेण्डिङ मेसिन जडान गरेको छ । छात्राहरुले सुविधाजनक र सुरक्षित रुपमा सेनेटरी प्याड प्राप्त गर्नका लागि विद्यालयमा स्वचालित भेण्डिङ मेसिन जडान गरिएको बिद्यालयका प्रधानाध्यापक अर्जुन बुढाथोकीले जानकारी गराए । सेवाग्राहीले विद्यालयले उपलब्ध गराएको सिक्का हालेर...