कमला गुरुङ काठमाडौं- मुख शरीरको प्रवेशद्धार हो। मुख स्वस्थ हुन सकेन भने शरीरका अन्य अंगहरु पनि स्वस्थ हुन सक्दैन। हामीले दैनिक रुपमा दाँत ब्रस गरिरहेका हुन्छौँ। तर तरिका सही नहुन सक्छ। छनोट गरिएका मञ्जन र ब्रस पनि उपयुक्त नहुन सक्छ। दाँत ब्रस गर्ने सही तरिका के हो? मञ्जन र ब्रसको सही छनोट कसरी गर्ने? लगायत विषयम...






