प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आईसीसी विश्वकप लिग-का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् । खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भने, “सर्...

मृत्यु संस्कार बारे अन्तरक्रियात्मक प्रशिक्षण हुने

धरान । मृत्यु संस्कार बारे अन्तरक्रियात्मक प्रशिक्षण एभरेष्ट मार्ग धरान १५ मा हुने भएको छ । मुन्धुम अध्ययन केन्द्र नेपालले फागुन १३ गते प्रशिक्षण हुने भएको हो । तुम्याहाङ लक्ष्मण मेन्याङबोले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।...

समाजवादीले संकायमा संगठन बिस्तार

धरान । जनता समाजवादी पार्टी निकट समाजबादी विद्यार्थी युनियनले संगठन विस्तार गरेको छ । महेन्द्र बहुमुखी क्याम्पस धरान सुनसरी स्नातक शिक्षा संकाय पहिलो बर्षमा समूह क तर्फ राजेश लिम्बु र समूह ख सन्देश राईको अध्यक्षतामा ७३ सदस्यीय कक्षा कमिटी गठन हो ।...

पारिश्रमिकमा एकरूपता ल्याउनका लागि नगरपालिकासँग समन्वय गर्ने सङ्गठनको निर्णय

पथरी । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पथरीशनिश्चरे नगर समिति (मोरङ) कोे हिजो (मङ्गलबार) भएको तेस्रो परिषद् बैठकमा सम्पन्न भएको छ । १ नं. प्रदेश कमिटी सचिव रघुनाथ मिश्रको प्रमुख आतिथ्यमा स्थानीय भुल्के सिमसारको पर्यटकीय क्षेत्रमा भएको बैठकले शिक्षकको पेसागत हकहितका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको हो । मूलतः सामुदायि...

विकासले रोकेन बसाइँसराइ, तीन बर्षमा पाँचथरबाट १३ हजार बढी बसाइँ गए

भीमकुमार बाँस्कोटा फिदिम । नेपालीहरुको एउटा परम्परागत मान्यता छ कि ‘पहाडमा विकास छैन, त्यसैले मानिसहरु बसाइँ जान्छन् ।’ अचेल यो मान्यताभन्दा ठिक उल्टो भएको छ, ‘पहाडमा बिकास छ तर, पनि मानिसहरु पहाडमा अडिएका छैनन् ।’ पहाडका गाँउसम्म भौतिक विकासको लहर छ । ग्रामीण क्षेत्रसम्म बिजुली पुगेको छ । मोटर गाडी गुड्ने सडक बनेक...

पेगोडोको वार्षिकोत्सव कार्यक्रम

पथरी । न्यू पेगोडा अंग्रेजी माध्यमिक विद्यालय पथरी शनिश्चरेले आफ्नो ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस र्काक्रम विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । आज नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विद्यालयले वि.सं.२०७८ को एकेडेमिक र अभिभावकहरुको मनोरञ्जनात्मक खेलको पुरस्कार वितरण गरिएको छ ...

बुद्धको अभिभावक भेला

सखुवारा(पथरी शनिश्चरे) । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ मा अवस्थित बुद्ध माध्यमिक विद्यालयले व्यवस्थापन समिति चयन गरेको छ । आज भएको विद्यालयको ब्यबस्थापन समिति सदस्य छनौट गर्न आयोजित अभिभावक भेलाले किसोर बस्नेत, रामबहादुर पौडेल, यसोधा खत्री, शोभा खड्कालाई समितिमा चयन गरेको छ । भेलाले शिक्षक अभिभावक संघको अ...

बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्छः प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताएका छन् । सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको ...

वडा नं. ८ मा सार्वजानिक सुनुवाई

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ८ ले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । वडा कार्यालयको अर्धवार्षिक प्रगति विवरण समेत सार्वजानिक कार्यक्रममा वडा अध्यक्ष नविन कार्कीले ३४ वटा बुँदागत रुपमा प्रगति विवरण प्रस्तुत गरे । वडाबाट अर्धवार्षिक समीक्षा अन्तर्गत जन्मर्ता १ सय ६५ जना, मृत्युदर्ता ६६ जना, ...

समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभारः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ७३ औं प्रजातन्त्र दिवसको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले आजको यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूणर् श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक ...