उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका- ८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । बुधबार साँझ ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र. १-०५-००१ ज ००३५ नम्बरको हायसले बिपरित दिशाबाट आँउदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते रौतामाई गाउँपालिका-७ का ३८ बर्षीय तुल...






